काठमाडौं : गठबन्धन जोगाउन नसक्दा पहिलो दल बनेको नेपाली कांग्रेसले सत्ता गुमाएको छ। सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचनमा गएपछि अघिल्लो निर्वाचनमा दोस्रो बनेको कांग्रेस यसपटक ८९ सिट पाउँदै पहिलो बनेको थियो।
यद्यपि गठबन्धन जोगाउन नसक्दा सत्ता गुमाएको हो। गठबन्धनमा राष्ट्रपति र प्रधानमन्त्री नछाड्ने अडान लिएपछि माओवादी एमालेसँग मिल्दा कांग्रेसले सत्ता…