लागूऔषध सेवन गरी गाडी चलाउने ६ जना चालक प्रहरीको नियन्त्रणमा

काठमाडौँ। काठमाडौँको नागढुङ्गामा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने विद्यार्थी बोकेको बसका चालक सहित ६ जना चालकलाई शुक्रबार‍ प्रहरीले नियन्त्रणमा लिएको छ । बा ३ ख ६३ ०३ नम्बरको रिव्स स्कुल गुर्जुधाराका विद्यार्थी बोकेको चन्द्रागिरी यातायातको बस चालक रामेछापका गणेश दमाई, बागमती प्रदेश ०३-००१ ख १७ ०६ नम्बरको ट्रक चालक मकवानपुर […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री मारिनले लागूपदार्थ सेवन नगरेको पुष्टि

साथीभाइसँगको जमघटमा नाचेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले लागूपदार्थ सेवन नगरेको पुष्टि भएको छ।सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’को भिडियोमा उनले गैरकानूनीरूपमा लागूपदार्थ र मदिरासमेत सेवन गरेको आक्षेप लागेपछि सोमबार स्वास्थ्य परिक्षण गरेकी थिइन्।परीक्षणबाट उनले लागूऔषध सेवन नगरेको पुष्टि भएको हो। प्रधानमन्त्री मारिनको पिसाबको नमूनामा कोकिन, एम्फेटामाइन्स, भाङ र ओपिओइड्सजस्ता लागूऔषधको उपस्थिति रहे नरहेको निर्क्यौ

फिनल्याण्डकी प्रधानमन्त्रीले लागूपदार्थ सेवन नगरेको पुष्टि

काठमाडौँ- साथीभाइसँगको जमघटमा नाचेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले लागूपदार्थ सेवन नगरेको पुष्टि भएको छ । सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’ को भिडियोमा उनले गैरकानूनी रूपमा लागूपदार्थ र मदिरासमेत सेवन गरेको आक्षेप लागेपछि उनले सोमबार प्रयोगशाला परीक्षण गराएकी थिइन् । उक्त प्रयोगशाला परीक्षणबाट उनले लागूऔषध सेवन नगरेको पुष्टि भएको हो […]

फिनल्याण्डकी प्रधानमन्त्रीले लागूपदार्थ सेवन नगरेको पुष्टि

सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’को भिडियोमा उनले गैरकानूनीरूपमा लागूपदार्थ र मदिरासमेत सेवन गरेको आक्षेप लागेपछि सोमबार गराएको प्रयोगशाला परीक्षणबाट उनले लागूऔषध सेवन नगरेको पुष्टि भएको हो।...

टिपर चालकहरुले लागूऔषध सेवन गरे–नगरेको चेकजाँच

ट्राफिक प्रहरीले सवारी साधनका चालकहरूले लागुऔषध सेवन गरी सवारी चलाए नचलाएको जाँच गर्न सुरु गरेको छ । ट्राफिक प्रहरीले प्राविधिक टोलीसहित टीएचसी किटको प्रयोग गरी मंगलबारदेखि टलागुऔषध सेवन गरे नगरेको जाँच गर्न थालिएको हो । बुधबार उपत्यका ट्राफिक प्रहरी कार्यालय र जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल, बनेपालको संयुक्त टोलीले भक्तपुरको जगाते सडकमा ट्रिपर चालकहरुलाई चेकजाँच गरिएको थियो […]

सवारी चालकहरुको लागूऔषध सेवन चेकजाँच सुरु

११ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा सवारी चालकको लागूऔषध सेवनबारे चेकजाँच सुरु भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबारदेखि विभिन्न प्रकारका सवारी साधनका चालकहरुले लागूऔषध सेवन गरे/नगरेको जाँच गर्न थालेको हो । प्राविधिक टोलीसहित टीएचसी किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरिएको कार्यालयले जनाएको छ । उक्त अभियान निरन्तर सञ्चा लन गरिने कार्यालय […]

लागूऔषध कारोबारीको ‘कनेक्सन’ काठमाडौंसम्म

लागूऔषध सेवन तथा कारोबार गर्नेको संख्या बढेर यसको व्यापार मौलाइरहँदा पूर्वका जिल्लाका गिरोहको काठमाडौंसम्म ‘कनेक्सन’ रहेको खुलेको छ।...

सहायक सीडीओ अब लागूऔषध नियन्त्रण अधिकारी हुने

अब ७७ जिल्लाका प्रशासन सहायक प्रमुख लागूऔषध नियन्त्रण अधिकारी हुने भएका छन् ।  गृह मन्त्रालयका लागूऔषध नियन्त्रण शाखाका प्रमुखको नेतृत्वमा ७७ जिल्लाका सहायक सीडीओलाई अधिकारी तोकिएको हो ।  पछिल्लो समय लागूऔषध कारोवार र सेवन बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न बुधवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

लागूऔषध सेवन गराइ बुढानीलकण्ठको चौरमा पटक–पटक बलात्कार

बूढानीलकण्ठ नगरपालिका–२ बाडेपाखास्थित खाली चौरमा भण्डारीले लागूऔषध सेवन गराइ बिहीबार साँझ ती महिलालाई पटक–पटक जबरजस्ती करणी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

लागूऔषध कसूरमा र्‍यापर ‘लाउरे’ पोखराबाट पक्राउ

काठमाडौँ । र्‍यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ । प्रहरीले लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेका हो ।

घरको पछाडी बारीमा लागूऔषध सेवन गर्दा युवक पक्राउ

सिरहा, १७ असार । ब्राउनसुगर सहित युवक पक्राउ परेका छन् । गोलबजार नगरपालिका ४ गोलबजार बस्ने २४ वर्षीय आशिष कुमार साहलाई करिब ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । आशिषले आफ्नै घरको पछाडी बारीमा लागूऔषध सेवन गर्दै गरिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध […]