२ भदौ, काठमाडौं । बेलायत सरकारले २० हजार अफगानी शरणार्थीलाई शरण दिने भएको छ । तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै बेलायतले यस्तो निर्णय गरेको हो । अहिले ल्याइएको योजनाअनुसार २० हजार अफगानी नागरिकले आगामी दिनमा बेलायतमा बसोबासको अनुमति पाउनेछन् । पहिलो वर्ष पाँच हजारले बेलायतमा बसोबासको अनुमति पाउनेछन् । जसमा महिला, बालिका र समस्यामा परेका […]