हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिस्ट र काङ्ग्रेसको काम र व्यबहारबाट जनता वाक्क दिक्क भएको बताएका छन् । संसद विघटन पश्चात् मुलुक थप अन्यौल र अस्थिरता तर्फ उन्मुख भएको भन्दै थापाले लोकतन्त्रको आबरणमा मुलुकमा लुटतन्त्र हाबी भएको बताए । आज पार्टीको हेटौंडा ५ मा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले सर्बधर्म समभाब सहितको […]