७ माघ, काठमाडौं । अर्जुन अर्याल बुधबार विहान किसान क्रेठिट कार्ड पाएपछि दङ्ग थिए । उनी विगत ६ वर्षदेखि काठमाडौंको तारकेश्वरमा ग्रामीण पोल्ट्री एण्ड ब्रेडिङ फार्म सञ्चालन गरिरहेका छन् । उच्च शिक्षा अध्ययनका लागि विदेश पुगेका अर्जुन लामो समय विदेशमै बसे । ७ वर्षको बेलायत बसाईपछि उनी स्वदेश फर्किएका थिए । विदेशमा बगाउने पसिना भन्दा […]