काठमाडौं : त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्योलमा परेको छ। निर्वाचनको मितिबारे निर्णय गर्न विद्यार्थी संगठनहरूसँग सोमबार बैठक बसे पनि त्रिविले निर्णय लिन सकेन। ‘छलफल भयो, सबै विद्यार्थी संगठन निर्वाचनको लागि एकमत भए। तर त्रिविले गम्भीरतापूर्वक लिएन’, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले थाहाखबरसँग भने, ‘औपचारिक बैठक भनेर बोलाइयो तर अनौपचारिक पनि भएन। माइन्युट पनि लिएर आएनन्।’ उनले विद्यार्थी संगठ