समानुपातिक सूची सार्वजनिक गर्ने तयारी

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबार सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ। निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आयोगले समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबारै सार्वजनिक गर्ने लक्ष्यका साथ तयारी गरिरहेको छ। उहाँले भन्नुभयो, “प्रतिनिधि सभा सदस्यको सूचीमा समस्या छैन। प्रदेश सभा सदस्यको समानुपातिकको सूची सच्याउन सोमबार अपरान्हसम्मको समय दिइएको छ । त्यसपछि आवश्यक निर्णय गरेर सूची सार्वजनिक गरिने छ।” प्रवक्ता वाग्लेले सोमबारै समानुपातिकको सूची सार्वजनिक गर्न तयारी अपुग भएमा मङ्गलबार सार्वजनिक गरिने बताउनुभयो।

सम्बन्धित सामग्री

निर्वाचन आयोगद्वारा आजै समानुपातिक सूची सार्वजनिक गर्ने तयारीमा

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदहरुको सूची आज सोमबार सार्वजनिक गर्ने तयारी गरेको छ । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरुको सूची सार्वजनिक गर्ने तयारी भएको हो । आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले समानुपातिक सांसदहरुको सूची सकेसम्म आजै सार्वजनिक गर्ने तयारी […]

अन्य पार्टीले समानुपातिक सूची सार्वजनिक गरेपनि राप्रपाले राख्यो गोप्य

राप्रपाले समानुपातिक सांसदको नाम गोप्य राखेको छ । समानुपातिक सांसदको सूचीका विषयमा विवाद भएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले सूची गोप्य राख्दै निर्वाचन आयोगमा पठाएका हुन् ।  ‘सबै अग्रज र साथीहरूको सल्लाहमा मैले समानुपातिकको सूची तय गरेर आयोगमा इमेल गरिदिएको छ । सूची पछि थाहा भइहाल्छ’, लिङ्देनले नेताहरूलाई भनेको भनाइ उदृत गर्दै एक नेताले भने, ‘खासगरी पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र बुद्धिमान तामाङमध्ये प्रतिनिधिसभाको समानुपातिकमा कसलाई बनाउने भन्ने थियो । त्यो अध्यक्षले निर

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा को-को परे ?

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूची सार्वजनिक गरेको हो । राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो । प्रतिनिधि सभातर्फ समानुपातिकम ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ ।

यस्ता छन् नेकपा एमालेका ११० समानुपातिक उम्मेदवार (सूची)

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरूको समानुपातिक सूची सार्वजनिक गरेको हो । राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो । प्रतिनिधि सभातर्फ समानुपातिकमा ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ ।  यस्तो छ नेकपा एमालेका समानुपातिक उम्मेदवारहरूको बन्दसूची

यी हुन् लोसपाका समानुपातिक उम्मेदवार (सूचीसहित)

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो ।जस अन्तर्गत लोकतान्त्रिक समाजवादी पार्टीले ११० जनाकै नाम सूचीमा समावेश गरेको छ । यी हुन् लोसपाका ११० समानुपातिक उम्मेदवार :

यी हुन् सबै दलका समानुपातिक उम्मेदवार (सूचीसहित)

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो । राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो । प्रतिनिधि सभातर्फ समानुपातिकम ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ ।  प्रदेश नम्बर १ मा ३६ वटा दलका ६ सय ६१ जनाको उम्मेदवारी परेको छ भने मधेस प्रदे

एमालेको समानुपातिक सूची सार्वजनिक (सूचीसहित)

नेकपा (एमाले)ले प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ । एमालेले ११० उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाउनु पर्नेमा १०९ जनाको मात्रै नाम बुझाएको छ ।

यी हुन् एमालेका १०९ समानुपातिक उम्मेदवार

मंसिर ४ मा हुने प्रतिनिधि सभातर्फ नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूची सार्वजनिक भएको छ । प्राप्त सूची अनुसार एमालेले १०९ जना उमेदवारको नामावली आयोगमा बुझाएको हो । यस्तो छ सूची :मेनकाकुमारी पोखरेलसरिता भुसालशोभा ज्ञवालीविजुला रायमाझीनिर्मला कोइरालासम्झना थपलियादीपा शर्मासुनिता बरालभागरथी कुमारी चन्दलिलाकुमारी भण्डारीनर्वदादेवी शिवाकोटी पाठकमेनका पछाईशान्तिदेवी खनालउमादेवी कोइारालाक्रान्ति बुर्लाकोटीबालिकाकुमारी गिरीओमदेवी मल्लरघुजी पन्तएकनाथ ढकालकुमार दसौंदीदयालबहादुर

राष्ट्रिय सभापछि मात्रै प्रतिनिधिसभातर्फको समानुपातिक सूची सार्वजनिक

निर्वाचन आयोग राष्ट्रिय सभाको निर्वाचन परिणामपछि मात्रै प्रतिनिधिसभातर्फको समानुपातिक सिट संख्या सार्वजनिक गर्ने तयारीमा छ । संविधानको धारा ८४ र प्रतिनिधिसभा सदस्य

समानुपातिक सूची सार्वजनिक

काठमाडौँ,  कात्तिक १८ गते ।  निर्वाचन आयोगस्थित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको निर्वाचन अधिकृतकोे...