राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा को-को परे ?

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूची सार्वजनिक गरेको हो । राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो । प्रतिनिधि सभातर्फ समानुपातिकम ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ ।  

सम्बन्धित सामग्री

पार्टीभित्र समानुपातिक सांसद बनाउने विषयमा विवाद आएपछि बोले सभापति रवि लामिछाने

काठमाडौं, २२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको खबरदारी स्वाभाविक भएको बताएका छन् । भरतपुरमा पत्रकारसँग कुरा गर्दै उहाँले पार्टी विधि र पद्धतिभन्दा बाहिर गएर कुनै पनि निर्णय नहुने बताएका हुन् । बढी मत आएकालाई छाडेर कम मत आएकाहरूलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाले रास्वपा कार्यालयमा आज विरोध […]

रवि लामिछाने भन्छन्– पार्टीमा विवाद आएर गज्जब भयो

काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा भएको विवादलाई गज्जब भएको प्रतिक्रिया दिएका छन्। बिहिबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै बढी मत आएकालाई छाडेर कम मत आएकाहरुलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाहरुले रास्वपा कार्यालयमा गरेको विरोध गज्जब भएको बताएका हुन्। लामिछानेले पार्टीभित्र कोही पनि तलमाथि नभएको भन्दै भने,‘मैले […]

रास्वपामा समानुपातिक सांसद छनोटमा असन्तुष्टि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिक पद्धतिमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्टि जनाएका छन्। रास्वपाले समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको उम्मेदवारहरुले बिहीबार असन्तुष्टि जनाएका हुन्। समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारबाट १३ जना चयन गर्दा पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता मिच्न खोजिएको भन्दै […]

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो !

काठमाडौँ – प्रतिनिधिसभातर्फको समानुपातिक मततर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा आएको छ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) पहिलो स्थानमा रहेको छ भने कांग्रेस दोस्रो स्थानमा छ। समानुपातिक तर्फ ९० लाख  ९८ हजार २ सय ६८ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४९ हजार २ सय ८३ मत हासिल गरी तेस्रो स्थान बनाएको छ। […]

समानुपातिकमा तेस्रो स्थानमा उक्लियो माओवादी, रास्वपा चौथो

१० मंसिर, काठमाडौं । समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो । यस अघि रास्वपा निरन्तर तेस्रो स्थानमा थियो । १२:५३ सम्मको मतगणना अनुसार तेस्रो स्थानमा रहेको माओवादीले ८ लाख १ हजार ५२४ मत पाएको छ […]

समानुपातिक तर्फको मत गणनामा एमाले पहिलाे

काठमाडौं । प्रत्यक्षतर्फको मत गणनासँगै समानुपातिक तर्फकाे मत गणना पनि भइरहेको छ । अहिलेसम्मको मत गणनामा समानुपातिक मत गणनामा नेकपा एमाले पहिलो स्थानमा रहेको निर्वाचन आयोगले जनाएको हाे । आयोगको पछिल्लो विवरण अनुसार समानुपातिक मतमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिक मतमा तेस्रो स्थानमा रहेको छ भने नेकपा […]

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवार छान्न मतदान सुरु

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चुनावमार्फत समानुपातिक उम्मेदवारहरू चयन गर्दै छ । पार्टीले एपमार्फत गरिने खुल्ला प्रारम्भिक निर्वाचनबाट संघीय समानुपातिककाे बन्द सूची तयार गर्ने जनाएको छ ।पार्टी सभापति लामिछानेले इतिहासमा पहिलो पटक कुनै पनि दलले डिजिटल डेमोक्रेसीको अभ्यास गर्दै प्रारम्भिक निर्वाचन गर्न लागेको जानकारी दिएका हुन् । 'हामीले यहि तर्कलाई मुलुककै लोकतान्त्रिक प्रक्रियामा अभ्यास गर्न खोजिरहेका छौँ । लोकतन्त्रमा समस्याहरु हुनु स्वभाविक हो तर तिनका समाधानका लागि

रवि लामिछानेको पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने भएको छ। रवि लामिछाने अध्यक्ष रहेको उक्त पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नजनाउने भएको हो । पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी,मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने अध्यक्ष रवि लामिछानेले बताए ।