माओवादीलाई एक नम्बर बनाउने परिस्थिति छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई कमजोर हुने छुट नभएको बताएका छन् । देशव्यापी एकैसाथ भइरहेको माओवादी केन्द्रको नगरस्तरीय अधिवेशनलाई शनिवार भर्चुअल माध्यमबाट सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र कमजोर भए देश दुर्घटनामा पर्ने बताएका हुन् ।प्रचण्डले हिमालदेखि तराईसम्म भ्रमण गरेर माओवादीको अवस्था बुझेको बताउँदै माओवादी पार्टीलाई एक नम्बर बनाउने परिस्थिति रहेको दाबीसमेत गरे । तर, यसका लागि पार्टीभित्र आमूल सुधार हुनुपर्ने उनले बताए ।शनिबार देशभरिका

सम्बन्धित सामग्री

काँध फेर्ने मुडमा प्रचण्ड, २९ फागुन बन्न सक्छ टर्निङ प्वाइन्ट

चुनावपछि फेरिएको परिस्थितिका कारण कांग्रेसलाई अध्यक्ष पद दिने मनसायमा प्रचण्ड देखिएका छैनन् । प्रचण्डले पछिल्ला दिनमा कांग्रेसबाट सरकार सञ्चालनमा सिर्जना गरेको अवरोधका अलावा आउँदो चुनावमा पार्टीको भविष्यलाई समेत मध्यनजर गरेर नयाँ परिस्थिति निर्माणको पक्षमा लाग्न खोजेको अर्थमा पनि विश्लेषण भइरहेको छ ।

वर्तमान राजनीतिक परिस्थिति जटिल र पेचिलो : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति जटिल र पेचिलो बन्दै गएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकमा धारणा राख्दै प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले वर्तमान परिस्थिति अहिले तरलका साथै जटिल र पेचिलो भएको बताएका हुन् । अहिलेको कार्यभार कानूनहरु बनाउने र मुख्यतः शान्ति प्रक्रियालाई टुंगोमा पुराउन […]

‘प्रचण्ड नै ५ वर्ष प्रधानमन्त्री हुने परिस्थिति बन्न सक्छ’

राष्ट्रपति निर्वाचनपछि मुलुकको राजनीतिले कस्तो मोड लिन्छ सोही अनुसार प्रचण्डले कति समय नेतृत्व गर्नुहुन्छ भन्ने निर्धारण हुन्छ । प्रचण्ड नै ५ वर्ष प्रधानमन्त्री बन्नसक्ने परिस्थिति पनि आउन सक्छ । अहिलेसम्म कुनैपनि प्रधानमन्त्रीले ५ वर्षे कार्यकाल पूरा गर्नुभएको छैन । कथाले माग्यो भने त्यो सम्भव पनि छ ।

देउवाले सहमति कार्यान्वयन गर्न सक्दिनँ भनेपछि नयाँ परिस्थिति बन्यो : प्रचण्ड

१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले एक साता अघि भएको सहमति तोड्दा गठबन्धन टुटेको बताएका छन् । आइतबार विहानसम्म प्रचण्ड, कांग्रेस सभापति समेत रहेका देउवासँग वार्तामा थिए । राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न देउवा तयार नभएपछि माओवादीले एमालेसँग सहकार्य रोजेको छ । माओवादी केन्द्र र एमालेबीच […]

प्रचण्ड, बाबुराम र रामचन्द्रबिच भेटवार्ता, के भयो कुराकानी?

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबिच आज भेटवार्ता भएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरुबिच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको…

महँगी बढ्याे, भान्साबाटै विद्रोह हुने हो कि भन्ने परिस्थिति बन्दैछ - प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महँगीले जनजीवन अस्तव्यस्त बनाउन थालेकाले जसरी पनि यसलाई घटाउनुपर्ने बताउनुभएको छ ।संसदमा बोल्दै उहाँले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर र हटाएर भए पनि मूल्यवृद्धि रोक्नुपर्ने बताउनुभयो ।  कोराेनाको कारणले सिर्जित परिस्थिति, अर्थतन्त्र, अन्तर्राष्ट्रिय राजनीतिमा देखा परेको नयाँ परिस्थिति र युद्धहरूका कारण विश्वभर नै मूल्य बढेको  तर सरकारले यसलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।‘महँगीको मारले नेपाली नागरिकको ढाड सेकिएकै छ । प्रत्येक भ...

प्रचण्ड र विप्लवबीच भेटवार्ता ‘पूर्वमाओवादी एक बनाउने प्रचण्डको चाहना’

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । विप्लव अर्का नेता धर्मेन्द्र बाँस्तोलालाई लिएर प्रचण्ड निवास खुमलटार जानुभएको थियो ।भेटमा अहिलेको राजनीतिक परिस्थिति, अघिल्लो सरकारसँग आफूहरूले गरेको सहमति लगायतका विषयमा कुराकानी भएको नेता धर्मेन्द्र बाँस्तोलाले उज्यालोलाई जानकारी दिनुभयो ।‘ओली सरकारसँग हामीले गरेको सहमति कार्यान्वयनका विषयमा कुराकानी भयो, कतिपय साथी अहिले पनि जेलमै हुनुहुन्छ, हामीले यस वि...

परिस्थिति गम्भीर भएकैले पाँच पूर्वप्रधानमन्त्रीले वक्तव्य दिएका हौं : प्रचण्ड

१० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभित्र विदेशी शक्तिको चलखेल हुन नपाओस् भनेर पाँच पूर्वप्रधानमन्त्रीले सामूहिक अपिल गरेको प्रष्टीकरण दिएका छन् । विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा उनले परिस्थिति गम्भीर भएकै कारण आफूहरुले सामूहिक अपिल गरेको बताएका हुन् । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले […]

म प्रधानमन्त्री बन्दिनँ, ओलीको समर्थनमा देउवा पनि बन्दैनन्ः प्रचण्ड

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापनासँगै प्रधानमन्त्रीमा आफ्नो कुनै दावी नरहेको बताएका छन् । उनले आफू प्रधानमन्त्री नहुने स्पष्ट पार्दै स्थायित्व र समृद्धिका लागि वातावरण निर्माणमा लागिपर्ने बताए । शुक्रबार राति एक टेलिभिजन अन्तरवार्ताका क्रममा प्रचण्डले अहिलेको परिस्थिति हेर्दा आफूहरुकै समर्थनमा शेरबहादुर देउवा वा अरु कोही परिवर्तनकारी शक्ति नै प्रधानमन्त्री बनून् भन्ने आफ्नो चाहना रहेको भन्दै उनले देउवा ओलीको समर्थनमा प्रधानमन्त्री बन्ने बाटोमा नलाग्लान् भन्ने  विश्वास व्यक्त गरे । अ...

नेकपाको आकस्मिक केन्द्रीय समिति बैठक सुरु, परिस्थिति ब्रिफ गर्दै प्रचण्ड

काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। आज आकस्मिक रुपमा डाकिएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ हुँदैछ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो अवस्थाबारे ब्रिफिङ सुरु गरेका हुन्। आज केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन नेकपाले निर्देशन दिएको थियो। परिस्थिति जस्तोसुकै…