काँध फेर्ने मुडमा प्रचण्ड, २९ फागुन बन्न सक्छ टर्निङ प्वाइन्ट

चुनावपछि फेरिएको परिस्थितिका कारण कांग्रेसलाई अध्यक्ष पद दिने मनसायमा प्रचण्ड देखिएका छैनन् । प्रचण्डले पछिल्ला दिनमा कांग्रेसबाट सरकार सञ्चालनमा सिर्जना गरेको अवरोधका अलावा आउँदो चुनावमा पार्टीको भविष्यलाई समेत मध्यनजर गरेर नयाँ परिस्थिति निर्माणको पक्षमा लाग्न खोजेको अर्थमा पनि विश्लेषण भइरहेको छ ।

सम्बन्धित सामग्री

फागुन १० देखि बुटवलमा प्रांगारिक कृषि मेला

८ फागुन, बुटवल । बुटवलमा फागुन १० गतेबाट राष्ट्रिय प्रांगारिक कृषि मेला सञ्चालन हुने भएको छ । बुटवल उद्योग बाणिज्य संघ र कृषि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको संयुक्त आयोजानमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा फागुन १४ गतेसम्म मेला हुने भएको हो । मेलामा रहने सय वटा स्टल मध्ये अधिकांश स्टललाई निःशुल्क गरिएको र दर्शकलाई प्रवेश […]

‘फागुन लागिसक्यो सल्लेरीमा हिउँ परेको छैन’

२ फागुन, सोलुखुम्बु । सोलुखुम्बु सल्लेरीका शङ्खरबहादुर गुरुङले भने, ‘फागुन लाग्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो न त पानी नै ! के अचम्म हो यो, होइन के हुनलाई यस्तो भएको हो ?’ उमेरले ७२ वर्ष पार गरिसकेका उनी मौसममा यस प्रकारको फेरबदल पहिलो पटक अनुभव गरेको बताउँछन् । उनले भने, […]

राष्ट्रियसभा अध्यक्षको चुनाव फागुन २९ गते

काठमाडौँ – राष्ट्रियसभा अध्यक्षको चुनाव फागुन २९ गते हुने कार्यतालिका तय भएको छ। संघीय संसद सचिवालयले फागुन महिनाका लागि तयार पारेको क्यालेण्डरमा फागुन २९ गते अध्यक्षको चुनाव गर्ने कार्यतालिका तय गरेको हो। नेपालको संविधान जारी भएपछि २०७४ सालमा भएको राष्ट्रियसभाको पहिलो चुनावबाट निर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जनाको कार्यकाल फागुन २० गते सकिँदैछ। तिमिल्सिनाको कार्यकाल […]

फागुन दोस्रो साता धरान एक्स्पो

आर्थिक गतिविधि बढाउने तथा व्यापार व्यवसाय विस्तार गर्ने उद्देश्यले फागुन दोस्रो साता धरान एक्स्पो हुने भएको छ।...

स्ववियु चुनाव फागुन अन्तिममा गर्ने तयारी

७ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन फागुन अन्तिममा गर्ने तयारी गरेको छ । विश्वविद्यालयको विद्यार्थी कल्याण परिषदको बैठकले फागुन अन्तिममा निर्वाचन गर्ने गरी तयारी गरिरहेको जनाएको छ । त्रिविको कार्यतालिका अनुसार प्रत्येक दुई वर्षमा फागुन १४ स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्नुपर्ने थियो । तर १४ वर्षदेखि त्रिविमा स्ववियु चुनाव हुन सकेको छैन । […]

आज २०७८ साल फागुन फागुन १९ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०७८ साल फागुन १९ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: फागुन १९ गते बिहीबार मेष : दिन राम्रो छ। आम्दानी बढ्नेछ। अरु क्षेत्र सामान्य रहे पनि शिक्षामा राम्रो […]

‘लप्पनछप्पन २’ फागुन २० गते रिलिज हुने

१ फागुन, काठमाडौं । फागुन १३ गते चलचित्र ‘म यस्तो गीत गाउँछु २’लाई छाडेर चलचित्र ‘लप्पनछप्पन २’ एक सातापछि पुगेको छ । मुकुन्द भट्टको निर्देशनमा बनेको यो चलचित्र अब फागुन २० गतेबाट देशभर रिलिज हुने भएको छ । यो चलचित्र दुई वर्षअघि नै रिलिज हुने पक्का भएपनि कोरोनाका कारण समस्यामा परेको थियो । यसपछि, निर्माणपक्षले […]

त्रिविका परीक्षा फागुन १ देखि

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगन गरेका विभिन्न संकायका परीक्षा फागुन १ गतेदेखि सञ्चालन गर्ने भएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना निकालेर परीक्षाको तालिका प्रकाशन गरेको हो। चारवर्षे बीएससी चौथो वर्षको नियमित तथा आंशिक परीक्षा पनि फागुन १ देखि हुनेछन्। वार्षिक परीक्षा प्रणालीअनुसार ३ वर्षे एलएलबी तेस्रो वर्ष नियमित परीक्षा पनि फागुन […]

फागुन १३ मा ‘प्रेमगीत ३’

काठमाडौं– फिल्म ‘प्रेमगीत ३’ आगामी फागुन १३ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । दुई वर्ष अघि चैत्र २८ गते रिलिजको तयारीमा रहँदा कोभिड महामारीका कारण सरेको फिल्मले यसै वर्षको फागुन १३ गतेलाई नयाँ रिलिज मिति तोकेको हो । फिल्मका निर्माता सन्तोष सेनले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी फागुन १३ गते फिल्म रिलिज हुने जानकारी दिएका […]

फागुन १९ देखि जंगी अड्डामा पृतनापति सम्मेलन हुने

१८ फागुन, काठमाडौं । महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाले फागुन १९ गतेदेखि २१ गतेसम्म पृतनापति सम्मेलन आयोजना गर्ने भएको छ । नेपाली सेनाले मंगलबार एक विज्ञप्ति जारी गर्दै फागुन २७ गते हुन गइरहेको महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा जंगी अड्डामा तीन दिवसीय पृतनापति समन्वयात्मक बैठक सञ्चालन गर्न लागेको जानकारी दिएको हो । तीन […]