ज्याकलिनविरुद्ध आराेपपत्र दर्ता हुँदै

काठमाडौँ- सुकेश चन्द्रशेखर मामलामा अभिनेत्री ज्याकलिन फर्नान्डिज समस्यामा फस्दै गएकी छन् । उनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले आरोपी बनाएको हो । यो मामला २ सय १५ करोड रुपैयाँसँग जोडिएको छ । इडीले सुकेशसँग ज्याकलिनको सम्बन्धलाई लिएर कैयौँ पटक अभिनेत्रीसँग सोधपुछ पनि गरिसकेको छ । हालै ईडीले उनको १२ लाखको एफडी पनि जोडेको थियो । ज्याकलिनले […]

सम्बन्धित सामग्री

मतदाता नामावली दर्ता आजदेखि सुरु

काठमाडौँ । मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता मङ्गलबारदेखि सुरु हुँदै छ । निर्वाचन आयोगले माघ २ गते सोमबारदेखि नै अनलाइन दर्ता सुरु हुने जनाएको थियो । तर सोमबार राष्ट्रिय शोक बिदा परेकाले आजबाट दर्ता सुरु

सन्दीपविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

काठमाडौं : नाबालिग (किशोरी) लाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।सोमबार काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध मुद्दा दर्ता गर्न लागिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तिहारको बिदाका कारण उनको मुद्दा दर्ता हुन सकेको थिएन।प्रहरीले सन्दीपविरूद्ध मुलुकी अपरा

सन्दीप लामिछानेविरुद्ध सोमबार मुद्दा दर्ता हुँदै

काठमाडौं । बालिका बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला सरकारी कार्यालय काठमाडौंले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार गरी सोमबार अदालतमा मुद्दा दर्ता गर्ने भएको हो । २० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध प्रहरीले तीनपटक म्याद थप गरी अनुसन्धान गर्दै आएको छ । उनीसँग […] The post सन्दीप लामिछानेविरुद्ध सोमबार मुद्दा दर्ता हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उम्मेदवारी दर्ता गराउन के-के चाहिन्छ ?

काठमाडौँ । आसन्न निर्वाचनका लागि यही असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनपत्र दर्ता गरिँदै छ । निर्वाचन आयोगले उक्त दिन क्षेत्रअन्तर्गत पर्ने निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयनपत्र दर्ता गराउन सकिने जनाएको छ । आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । त्यसका लागि मनोनयनपत्र दर्ता गराउन मिति र स्थान तोकिएको हो […]

दर्ता बिनै क्रसर उद्योग सञ्चालन

तनहुँ– जिल्लाका विभिन्न स्थानमा रहेका क्रसर उद्योग बिना दर्ता सञ्चालन हुँदै आएका छन् । जिल्लामा सञ्चालनमा रहेका १९ क्रसर उद्योगमध्ये १० वटा दर्ता नभएको र सर्त पूरा नगरी सञ्चालन हुँदै आएका हुन् । अन्य नौवटाले दर्ता गरी सञ्चालन गरे पनि मापदण्ड पूरा नगरेकाले नवीकरण रोकिएको जिल्ला समन्वय समितिले जनाएको छ । क्रसर उद्योग सञ्चालनका लागि […]

आज उपसभामुखको निर्वाचनका लागि मनोनय दर्ता हुँदै

आज प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि मनोनय दर्ता हुँदै छ। निर्वाचन भोलि शुक्रबार हुँदैछ।...

चाँगुनारायण नगरपालिकामा कार्यपालिकाको सदस्य निर्वाचनको लागि मनोनयन दर्ता हुँदै

काठमाडौं, १३ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा कार्यपालिका सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ । आज बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयले आगामी जेठ २७ गतेका लागि निर्वाचनको मिति सार्वजनिक गरिसकेको छ । चाँगुनारायण नगरपालिकामा कुनै पनि दलले बहुमत ल्याउन सकेको छैन् । कुनै […]

आज राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता हुँदै

२० पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । माघ १२ गते हुने निर्वाचनका लागि बिहान १० बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका रहेको छ । निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । […]

थप पाँच उत्पादनको सामूहिक ट्रेडमार्क दर्ता हुँदै

मुलुकको निकासी व्यापार प्रवद्र्धनका लागि सामूहिक व्यापार चिन्ह (कलेक्टिभ ट्रेडमार्क) दर्ता गर्ने क्रम बढ्न थालेको छ । हालसम्म निकासीजन्य चार उत्पादनको कलेक्टिभ ट्रेडमार्क दर्ता भइसकेको छ भने अन्य पाँच उत्पादन प्रक्रियामा रहेका छन् ।उद्योग विभागका अनुसार नेपाल जुट, नेपाल कार्पेट, कफी उत्पादक सहकारीहरुले प्रवद्र्धन गरेको कफी, जुजु धौ लगायत पाँचवटा अन्य उत्पादनको सामूहिक ट्रेडमार्क दर्ता […]