जनकपुरधाम – अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई काउन्टर दिने गरी मधेस प्रदेश सरकारले गठन गरेको जनलोकपाल आयोगमा हालसम्म १५ वटा उजुरी परेको छ। जनलोकपाल आयोग गठन भएपश्चात हालसम्म १५ वटा उजुरी परे पनि आयोगले एउटा पनि उजुरीमाथि छानविन गर्न सकेको छैन। आइतवार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई आयोगले आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ। आयोगले गठन भएको दुई […]
मधेस प्रदेश सरकारले नीति तथा कार्यक्रममा सुशासन कायम गर्न विशेष जोड दिएको छ। त्यसका लागि प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र र जनलोकपाल आयोग गठन गरिएको छ।...
११ महिना बितिसक्दा पनि आयोगको नियमावली बनेन
आर्थिक सुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले झन्डै एक वर्षअघि मधेस प्रदेश सरकारले गठन गरेको प्रदेश जनलोकपाल आयोग कामविहीन बनेको छ ।नेपालमै पहिलोपटक मधेस प्रदेश...
जनकपुरधाम – प्रदेश २ सरकारले संविधानविपरीत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समानान्तरमा जनकलोकपाल आयोग गठन गरेको छ। अख्तियारको समानान्तरमा जनलोकपाल आयोग गठनप्रति कानुन व्यवसायी तथा संविधानविद्ले असंवैधानिक रहेको भन्दै आपत्ति जनाएका छन् । भ्रष्टाचारको नियन्त्रण र नियमन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहने संविधानमा व्यवस्था रहे पनि प्रदेश २ सरकारले अख्तियारकै समानान्तरमा नाम परिवर्तन गरी आयोग […]
प्रदेश नम्बर २ सरकारले प्रदेशसभाबाट सर्वसम्मतले पारित गरेको जनलोकपाल आयोग गठन विवादमा परेको छ । प्रदेश सरकारले अपारदर्शिता, भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग झैँ जनलोकपाल आयोग गठन गरेको हो । आयोग गठन संविधानको भावना र मर्म विपरीत भएको विज्ञहरुको तर्क छ । प्रदेश सरकारद्वारा गठित सो आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमाथिको हस्तक्षेप रहेको संविधानविद्हरूको भनाइ छ ।अख्तियारले झैँ प्रदेश सरकारले गठन गरेको जनलोकपाल आयोगको उद्देश्य भ्रष्ट
जनकपुरधाम - अख्तियार दुरूपयोग अनुसन्धान आयोग हुँदा हुँदै र संविधान प्रावधानबाहिर प्रस्तुत हुँदै प्रदेश–२ सरकार ‘जनलोकपाल आयोग’ गठन गरेको छ । जुन संविधानविद् तथा कानुनविद्हरू ‘असंवैधानिक’ भएको टिप्पणी गरेका छन् ।
प्रदेश सरकारले भ्रष्टाचारमुक्त, उत्तरदायी र सुशासनसहित नागरिकका अधिकारलाई व्यवहा…
जनकपुरधाम - अख्तियार दुरूपयोग अनुसन्धान आयोग हुँदा हुँदै र संविधान प्रावधानबाहिर प्रस्तुत हुँदै प्रदेश–२ सरकार ‘जनलोकपाल आयोग’ गठन गरेको छ । जुन संविधानविद् तथा कानुनविद्हरू ‘असंवैधानिक’ भएको टिप्पणी गरेका छन् ।
प्रदेश सरकारले भ्रष्टाचारमुक्त, उत्तरदायी र सुशासनसहित नागरिकका अधिकारलाई व्यवहा…
प्रदेश २ सरकारले नवगठित जनलोकपाल आयोगका अध्यक्ष र दुई सदस्य नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मातहतमा रहने गरी जनलोकपाल आयोग गठन गरी अध्यक्ष र दुई सदस्यलाई नियुक्त गरेका हुन् ।मुख्यमन्त्री राउतले आयोगको अध्यक्षमा रौतहटका कानुन व्यवसायी रामसहाय प्रसाद यादव र सदस्यहरूमा धनुषाका जिल्ला प्राविधिक कार्यालयका पूर्व डिई राजकिशोर साह र महोत्तरीकी शोभा महतोलाई नियुक्त गरेका हुन् । उनको यो निर्णयपछि सत्ता गठबन्धनमा असन्तुष्टि चुलिएको छ । सत्तारुढ नेपाली काँग्रेसले आफूहरुलाई जानकारी नै नद
जनकपुरधाम : प्रदेश २ सरकारले जनलोकपाल आयोग गठन गरेको छ। आयोगको अध्यक्षमा रौतहटका राम सहाय राय यादवलाई नियुक्त गरिएको छ। आयोगका सदस्यहरूमा धनुषाको जनकपुरधामका तत्कालीन जिल्ला प्राविधिक कार्यालयका पूर्वप्रमुख वरिष्ठ इन्जिनियर राजकिशोर साह र महोत्तरी गोनरपुरकी शोभाकुमारी महतो नियुक्त भएका छन्।प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार नव नियुक्त जनलोकपाल आयोगका पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए। तीनै जनालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नियुक्ति पत्र प्रदान गरेका छन्। उनीह