अख्तियारलाई काउन्टर दिनेगरी गठित जनलोकपाल आयोगमा १५ वटा उजुरी

जनकपुरधाम – अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई काउन्टर दिने गरी मधेस प्रदेश सरकारले गठन गरेको जनलोकपाल आयोगमा हालसम्म १५ वटा उजुरी परेको छ। जनलोकपाल आयोग गठन भएपश्चात हालसम्म १५ वटा उजुरी परे पनि आयोगले एउटा पनि उजुरीमाथि छानविन गर्न सकेको छैन। आइतवार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई आयोगले आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ। आयोगले गठन भएको दुई […]