अख्तियारको समानान्तरमा प्रदेश-२ मा जनलोकपाल आयोग

जनकपुरधाम - अख्तियार दुरूपयोग अनुसन्धान आयोग हुँदा हुँदै र संविधान प्रावधानबाहिर प्रस्तुत हुँदै प्रदेश–२ सरकार ‘जनलोकपाल आयोग’ गठन गरेको छ । जुन संविधानविद् तथा कानुनविद्हरू ‘असंवैधानिक’ भएको टिप्पणी गरेका छन् । प्रदेश सरकारले भ्रष्टाचारमुक्त, उत्तरदायी र सुशासनसहित नागरिकका अधिकारलाई व्यवहा…

सम्बन्धित सामग्री

अख्तियारलाई काउण्टर गर्न प्रदेश २ सरकारले गठन गर्‍यो जनलोकपाल आयोग

जनकपुरधाम – प्रदेश २ सरकारले संविधानविपरीत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समानान्तरमा जनकलोकपाल आयोग गठन गरेको छ। अख्तियारको समानान्तरमा जनलोकपाल आयोग गठनप्रति कानुन व्यवसायी तथा संविधानविद्ले असंवैधानिक रहेको भन्दै आपत्ति जनाएका छन् । भ्रष्टाचारको नियन्त्रण र नियमन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहने संविधानमा व्यवस्था रहे पनि प्रदेश २ सरकारले अख्तियारकै समानान्तरमा नाम परिवर्तन गरी आयोग […]

अख्तियारको समानान्तरमा प्रदेश-२ मा जनलोकपाल आयोग

जनकपुरधाम - अख्तियार दुरूपयोग अनुसन्धान आयोग हुँदा हुँदै र संविधान प्रावधानबाहिर प्रस्तुत हुँदै प्रदेश–२ सरकार ‘जनलोकपाल आयोग’ गठन गरेको छ । जुन संविधानविद् तथा कानुनविद्हरू ‘असंवैधानिक’ भएको टिप्पणी गरेका छन् । प्रदेश सरकारले भ्रष्टाचारमुक्त, उत्तरदायी र सुशासनसहित नागरिकका अधिकारलाई व्यवहा…

प्रदेश २ : जनलोकपाल आयोग गठन, सत्ता साझेदार दल असन्तुष्ट

प्रदेश २ सरकारले नवगठित जनलोकपाल आयोगका अध्यक्ष र दुई सदस्य नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मातहतमा रहने गरी जनलोकपाल आयोग गठन गरी अध्यक्ष र दुई सदस्यलाई नियुक्त गरेका हुन् ।मुख्यमन्त्री राउतले आयोगको अध्यक्षमा रौतहटका कानुन व्यवसायी रामसहाय प्रसाद यादव र सदस्यहरूमा धनुषाका जिल्ला प्राविधिक कार्यालयका पूर्व डिई राजकिशोर साह र महोत्तरीकी शोभा महतोलाई नियुक्त गरेका हुन् । उनको यो निर्णयपछि सत्ता गठबन्धनमा असन्तुष्टि चुलिएको छ । सत्तारुढ नेपाली काँग्रेसले आफूहरुलाई जानकारी नै नद

प्रदेश २ मा जनलोकपाल आयोग गठन, राम सहाय राय यादव अध्यक्ष

जनकपुरधाम : प्रदेश २ सरकारले जनलोकपाल आयोग गठन गरेको छ। आयोगको अध्यक्षमा रौतहटका राम सहाय राय यादवलाई नियुक्त गरिएको छ। आयोगका सदस्यहरूमा धनुषाको जनकपुरधामका तत्कालीन जिल्ला प्राविधिक कार्यालयका पूर्वप्रमुख वरिष्ठ इन्जिनियर राजकिशोर साह र महोत्तरी गोनरपुरकी शोभाकुमारी महतो नियुक्त भएका छन्।प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार नव नियुक्त जनलोकपाल आयोगका पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए। तीनै जनालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नियुक्ति पत्र प्रदान गरेका छन्। उनीह

प्रदेश जनलोकपाल आयोगको गठन

प्रदेश २ मा बढ्दो अनियमितताको तथ्यांकले आलोचित प्रदेश सरकारले आलोचना मत्थर पार्न जनलोकपाल आयोग गठन गरेको हो।...