काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का नेता एवं संघीय मामिलामन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ७ बाट उम्मेदवारी दिएका हुन्।
उनले नेपाल गुणस्तर तथा नापतौल विभाग बालाजुस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराए।
यो क्षेत्रमा नेकपा (एमाले)ले अप्रत्यक्ष रुपमा श्रेष्ठलाई सघाउने सहमति भएको…