काठमाडौं, ४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमै एमसीसीको विरोध गरेका थिए । उनले एमसीसी कुनै हालतमा समर्थन गर्न नसकिने भनिसकेका छन् । तैपनि, अमेरिकालाई पाँच महिना अघि पत्र लेखेकाले प्रधानमन्त्री शेरबहादुर देउवा समर्थन पाउनेमा ढुक्क थिए । प्रचण्डले अमेरिकालाई लेखेको पत्रलाई रणनीति भनिसकेका छन् । तैपनि, देउवाले प्रचण्ड वाध्य […]