नियमित सडक सञ्चालन गर्न दोर्दीमा सडक ‘हेरालु’को व्यवस्था

लमजुङको दोर्दी गाउँपालिकाले बर्खायाममा नियमित सडक सञ्चालन गर्न सडक हेरालुको व्यवस्था गरेको छ। बाढीपहिरोले क्षतविक्षत बनाएको सडक सुचारु गर्न गाउँपालिकाले सडक हेरालुको व्यवस्था गरेको हो। दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बाटो...

सम्बन्धित सामग्री

चार महिनापछि सडक सञ्चालन

पर्यटकीय गन्तव्यका रूपमा चिनिने गोरखाको बारपाक र लाप्राक जोड्ने सडकखण्ड झन्डै चार महिनापछि सञ्चालनमा आएको छ । पूर्वाधार कार्यालय गोरखाको सहयोगमा ठुलो जेसिबी लगाएर सात दिनसम्म पहिरो पन्छाएपछि मङ्गलबारदेखि बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएको हो । गत असार महिनादेखि बाढी र पहिरोले क्षतिग्रस्त ग्रामीण सडक खुलाउन सात दिनसम्म ठुलो जेसिबी प्रयोग गरिएको थियो । पूर्ण रूपमा क्षतिग्रस्त सडक मर्मत तथा पहिरो पन्छाएपछि मङ्गलबारदेखि सडक नियमित भएको पूर्वाधार कार्यालय गोरखाका इन्जिनियर सुनील कुशुहाले जानकारी दिनुभयो । उहाँका अनुसार बारपाक–सुलीकोट गाउँपालिका र धार्चे गाउँपालिका जोड्ने उक्त सडकखण्ड खुलेपछि मङ्गलबार नै यातायाताका साधन सञ्चालनमा आएका छन् । दसैँतिहार जस्ता चाडपर्वमा सर्वसाधारणको यात्रा सहज बनाउने उद्देश्यसहित अवरुद्ध भएको सडक खुलाउन पूर्वाधार विकास कार्यालय लागिपरेको पनि उहाँको भनाइ छ ।

नियमित सडक सञ्चालन गर्न सडक सफाइकर्मी

पालिकाभित्रका सडक विभिन्न कारणले अवरोध हुन थालेपछि थलारा गाउँपालिकाले सडक सफाइकर्मी राखेको छ । नियमित रुपमा सडक सफाइकर्मीहरू परिचालन गरेपछि यहाँका सडकमा बिनाकुनै अवरोध गाडी सञ्चालन हुन थालेका छन् ।

नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराले अवरुद्ध सडक नियमित भएको छ । इच्छाकामना गाउँपालिका वडा नं ६ तोपे खोलामा बिहान ८ः४५ बजे खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालन भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ११ः१५ बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको छ । बुधबार रातिदेखि पहिराका कारण सो सडक पटकपटक अवरुद्ध हुँदै आएको छ । […]

नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराले अवरुद्ध सडक नियमित भएको छ। इच्छाकामना गाउँपालिका वडा नं ६ तोपे खोलामा बिहान ८ः४५ बजे खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालन भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान...

नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराले अवरुद्ध सडक नियमित भएको छ । इच्छाकामना गाउँपालिका वडा नं ६ तोपे खोलामा बिहान ८ः४५ बजे खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालन भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ११ः१५ बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको छ । बुधबार रातिदेखि पहिराका कारण सो सडक पटक पटक अवरुद्ध हुँदै आएको छ […]

एक महिनापछि सिमकोट–खार्पु सडक सञ्चालन

सिमकोट – हुम्लाको अवरुद्ध सिमकोट–खार्पु सडक सञ्चालनमा आएको छ। पहिरो जाँदा सडक गएको असोज ३१ गतेदेखि बन्द थियो। मर्मतपछि लामो समय बन्द रहेको सडक सञ्चालनमा आएको हो। गाडी चालक जोर बोहराले सडक नियमित सञ्चालनमा आएको बताए। पहिरो तथा खसेका ठूला चट्टानले सडकका दुई दर्जन स्थानमा अवरोध पुर्‍याएको थियो। सडक सञ्चालन नहुँदा यात्रु जोखिम उठाए हिँड्न […]

बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

गलेश्वर । गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । […]

बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।सडक स्तरोन्नतिका लागि मुस्ताङको सिमानामा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभीरमा मर्मत र सवारीसाधन एकसाथ आवतजावत गर्न नसक्ने तथा चलाउँदा प

बेनी-जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ। नियमित सडक सञ्चालन गर्दा सडक विस्तारमा समस्या भएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको यातायात व्यवस्थापन समितिको बैठकले सडक स्तरोन्नतिका लागि रघुगंगा गाउँपालिकाको घुमाउने तालदेखि बेगखोलासम्म सवारीसाधन बन्द र काम गर्ने समय तालीका बनाएको हो।