सडक बालिका

सडक नै मेरो महल,सडक नै मेरो जिन्दगी! म आफ्नो एक पेट पाल्न,सयौंको गाली र खाते नामले पुकारिनुपर्ने मेरो बाध्यता,पेटकै लागि गर्नु थियो यतिका दुःख!...

सम्बन्धित सामग्री

दाङमा ११ वर्षीया बालिका बलात्कृत

दाङमा फेरि अर्की एक बालिका बलात्कृत भएकी छिन। यही २ साउनको राति ११ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ। बलात्कार आरोपी उपमहानगरपालिका–११ बाघखोलीका २८ वर्षीय सुनिल विक फरार रहेको जसपुर...

सर्लाहीमा बालिका सम्मेलन हुने

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालिका सम्मेलन गर्ने भएको छ । आगामी फागुन २० गते बालिका सम्मेलन आयोजना गर्न लागिएको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताउनुभएकाे हाे । सम्मेलन चन्द्रनगर गाउँपालिका-७ काे नाढीमन ताल परिसरमा हुने उहाँले बताउनुभयाे । सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा […]

विद्यालयबाट फर्किदै गरेका दुई बालिका बलात्कृत

विराटनगर । मोरङ विद्यालयबाट फर्किदै गरेका दुई बालिका बलात्कृत भएकी छन् । विद्यालयबाट घर फर्कदै गरेका सुन्दरहरैँचा–३ र ५ घर भएका २ जना बालिका बलात्कृत भएकी हुन् । बालिका १४ वर्षका छन् । बलात्कारकाे आराेपमा प्रहरीले दुई युवकलाई पक्राउ समेत गरेको छ । सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय […]

दाङमा बालिका बलात्कारपछि डिलबाट खसालियो

काठमाडौं, ८ साउन । दाङमा ३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । अर्घाखाँची घर भएकी बालिका मामाघर आएको समयमा बलात्कृत भएकी हुन् । उनको हाल उपचार नेपालगञ्जमा भइरहेको छ । बालिका बलात्कार गरेको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी अनुसार बलात्कारपछि बालिकालाई किशोरले डिलबाट धकेलिदिएका थिए । बालिकाको टाउकोमा चोट लागेको छ […]

बलात्कारको सिकार हुनेमा बालिका र अपाङ्ग महिला धेरै

१७ जेठको दिउँसो मामाघरमा सात वर्षीया बालिका खेलिरहेकी थिइन् । आफ्नै उमेरका बालबालिकासँग खेलिरहेकी बालिका एक्कासी हराइन् । अबोध बालिका एक्कासी हराएपछि गाउँघरमा खैलाबैला मच्चियो । खेल्ने ठाउँबाट केही घण्टा हराएकी बालिका जब बलात्कृत भएको थाहा भयो, तब उनका बाबुआमा मर्माहत बने ।पीडित बालिकाको बयान र परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले ६० वर्षीय एक पुरुषलाई पक्राउ गर्यो । १६ जेठको बिहान छ वर्षीया बालिका आफ्नै घर अगाडि खेलिरहेकी थिइन् । खेल्दा खेल्दै उनी हराइन् । हराएकी उनलाई सहगोत्रभित्रका द

जनकपुरमा चार वर्षीया बालिका अपहरण, ४ जना पक्राउ, बालिका सकुशल

जनकपुरबाट एक बालिका अपहरण भएको करिब २४ घन्टा नबित्दै अपहरणकारीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । जनकपुरको पुलचोकबाट अपहरणमा परेकी ४ वर्षीया बालिकालाई प्रहरीले अपहरणमुक्त गराउन सफल भएको छ । बालिका अपहरण गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।  जनकपुरधाम उपमहानगरपालिका १६, पुलचोकका ध्रुव मण्डलकी ४ वर्षीया छोरीको बिहीबार साँझ अपहरण भएको थियो । घरमा खेल्दै गरेकी बालिकाको अपहरण गरेपछि अपहरणकारीले १५ लाख रुपैयाँ फिरौती मागेका थिए ।बालिका अपहरणमा परेलगत्तै प्रहरी अप्रेशन सुरु गरेको थियो

सुस्त मनस्थितिकी बालिका बलात्कृत

गोरखाको माछाखोलामा सुस्तमनस्थितिकी बालिका बलात्कृत भएकी छिन्। ११ बर्षकी बालिका मंगलबार साँझ सवारी चालकबाट बलात्कृत भएकी पिडितका अभिभावकले बताएका छन्।...

बालिका बलात्कारका आरोपीलाई छुटाउन  आफन्तको दबाब

बालिका बलात्कार आरोपमा जेल परेका अभियुक्तलाई छुटाउन उनका आफन्तले दबाब दिन थालेका छन् । जसकारण पीडित बालिका र उनको परिवार असुरक्षित भएको छ । सुनसरी वराहक्षेत्र–६ की १६ वर्षीया दलित बालिका बलात्कार...

नदीमा बगेर दुई बालिका बेपत्ता

पौडी खेल्ने क्रममा प्यूठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएकी छन्।