एमसीसीविरुद्ध नेकपा माओवादी केन्द्र (समाजवादी)ले हस्ताक्षर अभियान सञ्चालन गर्ने

कर्णजित बुढाथोकी नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र (समाजवादी)ले एमसीसी खारेजका लागि दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट जबरजस्ती पास गरेमा कडा जनसंघर्षमा उत्रिने चेतावनीसमेत दिएको छ ।एमसीसी सम्झौता विरुद्ध जनप्रदर्शन, धर्ना, घेराउ, आमसभा सञ्चालन गर्दै आइरहेको नेकपा माओवादी केन्द्र समाजवादीले मंसिर २३ गतेबाट ७ वटै प्रदेशमा हस्ताक्षर संकलन अभियान संचालन गर्ने भएको छ ।पत्रकार सम्मे

सम्बन्धित सामग्री

खोटाङमा बन्द गराउँदै हिँड्ने पाँच बन्दकर्ता पक्राउ

खोटाङ– खोटाङमा एमसीसी सम्झौताको विरुद्धमा बन्द गराउँदै हिँड्ने पाँच बन्दकर्ता पक्राउ परेका छन् । एमसीसी सम्झौताको विरोध गर्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले […]

देशभर बन्दको प्रभाव

काठमाडौं : नेकपा विप्लव नेतृत्व सहित ५ राजनीतिक दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर मिश्रित रूपमा परेको छ।सरकारले अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पास गर्न लागेको भन्दै विभिन्न राजनीतिक दलले आज (बुधबार) नेपाल बन्द आह्वान गरेका हुन्।विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, कर्णजित नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रि

एमसिसीविरुद्ध माओवादी सडकमा (फोटो फिचर)

काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता विरुद्ध आज विभिन्न राजनीतिक दलहरूले नेपाल बन्दसँगै विरोध प्रदर्शन गरिरहेका छन्। एमसिसीको विरोधमा माओवादी केन्द्रका भ्रातृ संगठन वाइसिएल नेपाल र अनेरास्ववियु क्रान्तिकारीले पनि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेको छ। एमसिसीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, वैज्ञानिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र समाजवादी तथा देशभक्त गणतान्त्रिक मोर्चा नेपालले एमसिसी नचाहिने भन्दै माइतीघर मण्डला,नया

नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा व्यवस्था (१० फोटो)

काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौताविरुद्ध आज विभिन्न राजनीतिक दलहरूले नेपाल बन्दको आयोजना गरेका छन्।नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, वैज्ञानिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र समाजवादी तथा देशभक्त गणतान्त्रिक मोर्चा नेपालले आज देशव्यापी बन्द आह्वान गरेका हुन्।  बन्दको प्रभाव कम गर्न र क्षति हुन नदिन माइतीघर -नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा व्‍यवस्था गरिएको छ। बन्द गराउन खोज्ने काठमाडौंबाट २१, भक्तपुरबाट ३ र ललितपुरबाट १२ जनाल

नेपाल बन्दको घोषणा भएपछि सरकारले बढायो सुरक्षा सतर्कता

काठमाडौँ – अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौताविरुद्ध पाँच साना दलहरुले आज (बुधबार) नेपाल बन्दको घोषणा गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल (आहुती) नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक […]

नेकपा (माओवादी केन्द्र समाजवादी) ले कम्युनिष्ट सम्मेलन गर्ने

कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र समाजवादी) ले जनतासँग कम्युनिष्ट कार्यक्रम अन्तर्गत ‘कम्युनिष्ट सम्मेलन’को आयोजना गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त पार्टीले आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने जानकारी दिएको हो । वैज्ञानिक समाजवाद स्थापनाको लागि ऐतिहासिक कम्युनिस्ट सम्मेलनको आवश्यकता’ ‘क्रान्तिकारी कार्यदिशा, पार्टी, सत्ता र नेतृत्व निर्माणको लागि व्यापक जनसहभागिता’ भन्ने नारासहित समाजवादी कम्युनिष्ट सम्मेलन

कर्णजित बुढाथोकीको पार्टीको नाम अब नेकपा (माओवादी केन्द्र समाजवादी)

कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) पार्टी नाम परिवर्तन भएर नेकपा (माओवादी केन्द्र समाजवादी) बनेको छ । पार्टीका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा बसेको नेकपा (माओवादी केन्द्र समाजवादी) को केन्द्रीय समितिको बैठकले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको जनाईएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेकपा (माओवादी केन्द्र समाजवादी) ले २०७८ श्रावण ४, ५ […]

कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) को नाम फेरियो

कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) पार्टी नाम परिवर्तन भएर नेकपा (माओवादी केन्द्र समाजवादी) बनेको छ । पार्टीका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको जनाइएको छ ।  बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेकपा (माओवादी केन्द्र समाजवादी) को  श्रावण ४, ५ र ६ गते बसेको बैठकले पार्टीको केन्द्रिय समितिको बैठकले नाम परिवर्तन तथा आन्दोलनका आगामी कार्यक्रम घोषणा गरेकोबारे जानकारी दिईएको हो । पत्रकार सम्मेल