एमसिसीविरुद्ध माओवादी सडकमा (फोटो फिचर)

काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता विरुद्ध आज विभिन्न राजनीतिक दलहरूले नेपाल बन्दसँगै विरोध प्रदर्शन गरिरहेका छन्। एमसिसीको विरोधमा माओवादी केन्द्रका भ्रातृ संगठन वाइसिएल नेपाल र अनेरास्ववियु क्रान्तिकारीले पनि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेको छ। एमसिसीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, वैज्ञानिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र समाजवादी तथा देशभक्त गणतान्त्रिक मोर्चा नेपालले एमसिसी नचाहिने भन्दै माइतीघर मण्डला,नया