इन्धन अनियमिततामा पहिलोपटक आयल निगमलाई कारबाही

पटक–पटक दोहोरिने इन्धन अनियमितताका घटनामा मिलेमतो आशंका गरिए पनि जोगिँदै आएको आयल निगमलाई पहिलोपटक कारबाहीको दायरामा ल्याइएको छ । गत ८ वैशाखमा भैरहवा भन्सार कार्यालय हुँदै तीन हजार तीन सय ८४...

सम्बन्धित सामग्री

सिमरा विमानस्थलमा हवाई इन्धन सेवा सुरु

सिमरा विमानस्थलमा उडान गर्ने जहाजहरूले अब सिमरामा हवाई इन्धन भर्न पाउने भएका छन्। नेपाल आयल निगम लिमिटेडले बाराको सिमरा विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउने गरी रिफ्युलर स्टेसन स्थापना गरेर सेवा सुरु गरेको छ।...

आयल निगम व्यवस्थापनको संरक्षणमै पोखरा डिपो प्रमुखद्वारा इन्धन अपचलन

नेपाल आयल निगमको उच्च व्यवस्थापनले गण्डकी प्रादेशिक कार्यालय, पोखरामा इन्धन चुहावट दर बढ्दै गएको जानकारी पाए पनि बेवास्ता गर्दा डिपो प्रमुख चित्तरञ्जन दासको मनोबल बढेको थियो । यसले उनलाई इन्धन...

काठमाडौं बाहिरका विमानस्थलमा इन्धन नपाएपछि महानिर्देशक गुहार्दै वायुसेवा कम्पनी

२७ भदौ, काठमाडौं । वायुसेवा कम्पनीले उपत्यका बाहिरका विमानस्थलमा इन्धन भर्न नपाएपछि अवस्था सहजीकरण गरिदिन नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग माग गरेका छन् । नेपाल आयल निगम ढुवानीकर्ताहरुको आन्दोलनका कारण काठमाडौं भन्दा बाहिरका विमानस्थलमा वायुसेवा कम्पनीले हवाई इन्धन भर्न पाएका छैनन् । यसले उडानहरुमा असर परेको वायुसेवा सञ्चालक संघका अध्यक्ष क्या. रामेश्वर थापाले महानिर्देशकलाई लेखेको […]

इन्धन ढुवानी भाडा वृद्धिका लागि उद्योगमन्त्री बडूको अग्रसरतामा बैठक बस्दै

नाजुक आर्थिक अवस्थाबाट गुज्रिरहेको नेपाल आयल निगम लिमिटेडले वार्षिक ४४ करोड रुपैयाँ व्ययभार थपिने गरी इन्धन ढुवानी भाडा वृद्धि गर्नका लागि राखेको प्रस्तावबारे छलफल गर्न उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूको अग्रसरतामा बैठक...

३१ अर्ब घाटामा आयल निगम

काठमाडौं, साउन २४ । नयाँ खरिद अनुसार इन्धन कारोबारमा नेपाल आयल निगमलाई आगामी १५ दिनमा ६३ करोड ६५ लाख घाटा हुने प्रक्षेपण छ। यसअघिको मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर १४ रूपैयाँ र डिजेलमा २२ रूपैयाँ, ग्यासमा ५ सय ८२ रूपैयाँ प्रतिसिलिन्डर घाटा रहेको निगमको दाबी छ। निगमको सञ्चित नोक्सानी करिब ३१ अर्ब रूपैयाँ पुगे पनि मूल्य […]

आयल निगम ४७ अर्ब घाटामा

काठमाडौं, जेठ ९। इन्धन कारोबारमा नेपाल आयल निगमले १० महिनाकै अवधिमा करिब ४७ अर्ब रूपैयाँ नोक्सान बेहोरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भएपछि करिब आधा खर्ब रूपैयाँ घाटा भएको नेपाल आयल निगमले जनाएको छ। साउनदेखि निरन्तर घाटामा इन्धन कारोबार गर्दा वैशाखसम्म ४७ अर्ब रूपैयाँ नोक्सान भएको निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र […]

थप इन्धन किन्न नसक्ने अवस्थामा आयल निगम

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य नयाँ रेकर्ड कायम गरेर १ सय ३० डलर प्रतिब्यारल पुगेको छ। युक्रेन र रुसबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर १४ वर्षयताकै उच्च बिन्दुमा पुगेको हो।सोमबार ब्रेन्ट अडको प्रतिब्यारेल मूल्य १३० डलर पुगेको हो । पछिल्लो समय रुस र युक्रेनबीचमा भएको युद्धका कारण तेलको मूल्य बढ्दै गएको हो।न्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा स्वतः पर्छ। मूल्य बढेको भन्दै नेपाल आयल निगमले थप इन्धन किन्न नसक्ने

चन्द्रगढी विमानस्थलमा इन्धन डिपो स्थापना हुने

हवाई सेवालाई सहज बनाउनका लागि अब चन्द्रगढी विमानस्थलमा इन्धन डिपो स्थापना हुने भएको छ ।     डिपो स्थापनाका लागि नेपाल आयल निगम झापा र नागरिक उड्डयन कार्यालय चन्द्रगढीबीच सम्झौता भएको छ । यसअघि विमानस्थलकै एक कोठा भाडामा लिएर निगमले अस्थायीरुपमा हवाई इन्धनको सेवा प्रदान गर्दै आएकामा अब डिपोबाट स्थायी सेवा प्रदान गर्ने भएको हो ।     नेपाल आयल निगम कार्यालय चारआलीका प्रमुख मनिष न्यौपानेले डिपो निर्माणका लागि विमानस्थलले छ कट्ठा जग्गा उपलब्ध गराउने सम्झौता भएको बताए ।

हाइड्रोजन इन्धन परियोजनाको लागि आयल निगम र काठमाण्डौ विश्वविद्यालयबीच सम्झौता

काठमाण्डाै – ग्रीन हाइड्रोजन परियोजनाको लागि नेपाल आयल निगम र काठमाण्डौ विश्वविद्यालय (केयू)बीच सम्झौता भएको छ । गएको पुसमा भएको समझदारी अनुसार हाइड्रोजन इन्धनको विकासको लागि निगम र काठमाण्डौ विश्वविद्यालयबीच पाँच करोड रुपैयाँको सम्झौता भएको हो । सम्झौतापत्रमा निगमको तर्फबाट निर्देशक दीपक बराल र केयूको स्कुल अफ इन्जिनियरिङका डीन डाक्टर डम्बरबहादुर नेपालीले हस्ताक्षर गर्नुभएको छ । नयाँ सम्झौतासँगै हाइड्रोजन इन्धनको अध्ययनलाई थप फराकिलो बनाउन सहयोग पुग्ने मेकानिकल इन्जिनियरिङ विभागका उपप्राध्यापक विराजसिंह थापाले बता...