आयल निगम व्यवस्थापनको संरक्षणमै पोखरा डिपो प्रमुखद्वारा इन्धन अपचलन
नेपाल आयल निगमको उच्च व्यवस्थापनले गण्डकी प्रादेशिक कार्यालय, पोखरामा इन्धन चुहावट दर बढ्दै गएको जानकारी पाए पनि बेवास्ता गर्दा डिपो प्रमुख चित्तरञ्जन दासको मनोबल बढेको थियो । यसले उनलाई इन्धन...
नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गण्डकी प्रादेशिक कार्याल, पोखराको नयाँ प्रमुखमा विवादास्पद छविका उपनिर्देशक अभिषेक ठाकुरलाई पठाउने निर्णय गरेका छन्।
निगमको पोखरा डिपो प्रमुख चित्तरञ्जन दास तेल अपचलनमा...
तुलसीपुर : दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको छ महिना भइसकेको छ तर पनि जहाजमा इन्धन ‘रिफिल’ भने हुन सकेको छैन।
नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो। भारतबाट पनि ल्याब रिपोर्ट आएको चार महिना भइसकेको छ।…
तुलसीपुर – दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको छ महिना भइसकेको छ तर पनि जहाजमा इन्धन ‘रिफिल’ भने हुन सकेको छैन। नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो। भारतबाट पनि ल्याब रिपोर्ट आएको चार महिना भइसकेको छ। त्यस्तै, मङ्गलबार मात्रै निगमको केन्द्रीय […]
ढुवानी व्यवसायीहरुको आन्दोलनका कारण नेपाल भर इन्धन वितरण हुने अमलेखगञ्ज डिपो सुनसान बनेको छ । डिपोमा इन्धन भर्न ट्यांकरहरु नआएको नेपाल आयल निगम अमलेखगञ्ज डिपोले जनाएको छ ।
५ चैत, झापा । हवाई सेवालाई सहज बनाउन अब चन्द्रगढी विमानस्थलमा इन्धन डिपो स्थापना हुने भएको छ ।
डिपो स्थापनाका लागि नेपाल आयल निगम झापा र नागरिक उड्डयन कार्यालय चन्द्रगढीबीच सम्झौता भएको छ । यसअघि विमानस्थलकै …
हवाई सेवालाई सहज बनाउनका लागि अब चन्द्रगढी विमानस्थलमा इन्धन डिपो स्थापना हुने भएको छ ।
डिपो स्थापनाका लागि नेपाल आयल निगम झापा र नागरिक उड्डयन कार्यालय चन्द्रगढीबीच सम्झौता भएको छ । यसअघि विमानस्थलकै एक कोठा भाडामा लिएर निगमले अस्थायीरुपमा हवाई इन्धनको सेवा प्रदान गर्दै आएकामा अब डिपोबाट स्थायी सेवा प्रदान गर्ने भएको हो ।
नेपाल आयल निगम कार्यालय चारआलीका प्रमुख मनिष न्यौपानेले डिपो निर्माणका लागि विमानस्थलले छ कट्ठा जग्गा उपलब्ध गराउने सम्झौता भएको बताए ।
झापा / हवाई सेवालाई सहज बनाउनका लागि अब चन्द्रगढी विमानस्थलमा इन्धन डिपो स्थापना हुने भएको छ । डिपो स्थापनाका लागि नेपाल आयल निगम झापा र नागरिक उड्डयन कार्यालय चन्द्रगढीबीच सम्झौता भएको छ । यसअघि विमानस्थलकै एक कोठा भाडामा लिएर निगमले अस्थायीरुपमा हवाई इन्धनको सेवा प्रदान गर्दै आएकामा अब डिपोबाट स्थायी सेवा प्रदान गर्ने भएको हो...