२७ भदौ, काठमाडौं । वायुसेवा कम्पनीले उपत्यका बाहिरका विमानस्थलमा इन्धन भर्न नपाएपछि अवस्था सहजीकरण गरिदिन नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग माग गरेका छन् । नेपाल आयल निगम ढुवानीकर्ताहरुको आन्दोलनका कारण काठमाडौं भन्दा बाहिरका विमानस्थलमा वायुसेवा कम्पनीले हवाई इन्धन भर्न पाएका छैनन् । यसले उडानहरुमा असर परेको वायुसेवा सञ्चालक संघका अध्यक्ष क्या. रामेश्वर थापाले महानिर्देशकलाई लेखेको […]