एसइईको नजिता सार्वजनिक

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक गरेको छ। विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन भएको हो। नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने छ। नतिजा नेपाल टेलिकम र एनसेलबाट १६०० मा एसएमएस गरेर तथा www.see.gov.np,www.neb.gov.np, www.see.ntc.net.np, www.ekantipur.com बाट थाहा पाउन सकिनेछ।

सम्बन्धित सामग्री

अहिलेसम्म ६३ क्षेत्रको नजिता सार्वजनिक

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्रतिनिधि सभातर्फ घोषित ६३ स्थान मध्ये कांग्रेसले २५ स्थानमा जित हासिल गरेको छ । यस्तै, एमाले १३ ठाउँमा विजयी हुँदा नेकपा माओवादी केन्द्रले ७ ठाउँमा जितेको छ । यसैगरी, नेकपा एकिकृत समाजवादीले ६ ठाउँमा जित्दा राष्ट्रिय स्वतन्त्र पार्टी […]

२७ निर्वाचन क्षेत्रको नजिता सार्वजनिक

काठमाडौं । आम निर्वाचनको मत गणनाको परिणाम आउने क्रम जारी छ । प्रतिनिधिसभातर्फ अहिलेसम्म २७ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस १३ ठाउँमा विजयी भएको छ भने नेकपा एमाले पाँच सिटमा जित निकालेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी चार स्थानमा विजयी भएको छ भने नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]

प्रतिनिधि सभातर्फ अहिलेसम्म २४ वटा निर्वाचन क्षेत्रको नजिता सार्वजनिक

काठमाडौं । आमनिर्वाचनको मत गणनाको परिणाम आउने क्रम जारी छ । प्रतिनिधि सभातर्फ अहिलेसम्म २४ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस १३ ठाउँमा विजयी भएको छ भने नेकपा एमाले चार सिटमा जित निकालेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी चार स्थानमा विजयी भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक […]

रौतहटको थप २ पालिकाको मत परिणाम सार्वजनिक

रौतहट । रौतहटको १८ वटै पालिकाको नजिता सार्वजनिक भएको छ । पछिल्लो गरुडा र फतुवा विजयपुर नगरपालिकाको मत परिणाम सार्वजनिक भएपछि रौतहटको १८ वटै पालिकाको नतिजा सार्वजनिक भएको हो । रौतहटको फतुवा विजयपुरमा नेपाली काग्रेसले प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ भने गरुडा नगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको […]

३ सय १७ पालिकाकाे नतिजा : कांग्रेस १ सय ४३, एमाले ९२ र माओवादी ६९ वटामा विजयी

काठमाण्डाै – पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म तीन सय १७ वटा पालिकाको अन्तिम नजिता सार्वजनिक भएकाे छ । नतिजाअनुसार कांग्रेस एक सय ४३ वटा पालिकाको नेतृत्वमा जित हासिल गर्दै पहिलो नम्बरमा रहेको छ । कांग्रेसले अहिलेसम्म ३० वटा नगरपालिकाको मेयर र एक सय १३ वटा गाउँपालिकाको अध्यक्ष जितेको हो । यस्तै कांग्रेसले २१ वटा नगरपालिकाको उपमेयर र एक सय १५ वटा गाउँपालिकाको उपाध्यक्षमा विजयी भएको छ । यस्तै कांग्रेसले एक हजार ६ सय ६४ वटा वडामा वडाध्यक्ष जितेको छ । नेकपा एमाले ९२ वटा पालिकाको नेतृत्व जितेर दोस्रो स्...

कर्णालीका २७ पालिकाको नजिता सार्वजनिक : कहाँ कुन दल विजयी ?

७९ वटा स्थानीय तह रहेको कर्णाली प्रदेशका सोमबार बेलुका  १० बजेसम्म आइपुग्दा २७ पालिकाको नतिजा सार्वजनिक भइसकेको छ  । जसमा नेपाली काँग्रेसले सबैभन्दा बढी १२ वटा पालिका प्रमुख जितेको छ भने दोस्रोमा नेकपा माओवादी केन्द्रले जितेको छ  । यस्तै नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले ३÷३ वटा पालिकामा नेतृत्व पाएका छन्  । १० जिल्लामध्ये अहिलेसम्म सुर्खेत र जाजरकोटका कुनै पनि पालिकाको मत गणना सकिएको छैन् । दैलेखमा ०७४ सालमा शुन्य रहेको माओवादीले दुई पालिका अध्यक्ष जितेको छ &

इटहरी उपमहानरपालिकामा मतगणना हुँदै

इटहरी उपमहानगरपालिका मतगणना भइरहेको छ। मतगणना इटहरी वडा नंं. १ र २० को सुरु भएको हो। मतगणनाको पारम्भिक चरणको नजिता सार्वजनिक भइ सकेको छैन्।...

जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं : केन्द्रीय तथ्यांक विभागले आज राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक गर्ने भएको छ। राष्ट्रिय योजना आयोगको कार्यालयमार्फत बिहान सवा १० बजे भर्चुअल पत्रकार सम्मेलन गरी प्रारम्भिक नजिता सार्वजनिक गर्ने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए। विभागका अनुसार आज गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागिएको हो। प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेश

एसईईको नजिता सार्वजनिक

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ। कोराना संक्रमणका कारण यस वर्ष पनि आन्तरिक मूल्यांकनको आधारमा परीक्षाफल सार्वजनिक गरिएको हो। यसअघिको शैक्षिक सत्रमा पनि आन्तिम मूल्यांकनबाटै परीक्षाफल सार्वजनिक गरिएको थियो। एसईईको नतिजा बोर्डको वेबसाइटका साथै नेपाल टेलिकमको बेवसाइटमा हेर्न सकिनेछ।