३ सय १७ पालिकाकाे नतिजा : कांग्रेस १ सय ४३, एमाले ९२ र माओवादी ६९ वटामा विजयी

काठमाण्डाै – पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म तीन सय १७ वटा पालिकाको अन्तिम नजिता सार्वजनिक भएकाे छ । नतिजाअनुसार कांग्रेस एक सय ४३ वटा पालिकाको नेतृत्वमा जित हासिल गर्दै पहिलो नम्बरमा रहेको छ । कांग्रेसले अहिलेसम्म ३० वटा नगरपालिकाको मेयर र एक सय १३ वटा गाउँपालिकाको अध्यक्ष जितेको हो । यस्तै कांग्रेसले २१ वटा नगरपालिकाको उपमेयर र एक सय १५ वटा गाउँपालिकाको उपाध्यक्षमा विजयी भएको छ । यस्तै कांग्रेसले एक हजार ६ सय ६४ वटा वडामा वडाध्यक्ष जितेको छ । नेकपा एमाले ९२ वटा पालिकाको नेतृत्व जितेर दोस्रो स्...

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलको निर्वाचन सकियो, केहीबेरमा नतिजा

६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मतदान सकिएको छ । अब केहीबेरमा नतिजा सार्वजनिक हुनेछ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा मतगणना सुरु हुनेछ । संसदीय दलको नेताको उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा छन् । थापाले आधा–एक घण्टामा निर्वाचनको नतिजा आउने बताए ।

प्रतिनिधि सभाको ६५ ठाउँको नतिजा सार्वजनिक : अब सय वटा क्षेत्रको नतिजा आउन बाँकी

काठमाण्डाै – प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये ६५ वटाको नतिजा सार्वजनिक भएको छ । अब सय वटा क्षेत्रको नतिजा आउन बाँकी छ । प्राप्त नतिजा अनुसार कांग्रेस २५, एमाले १५, माओवादी केन्द्र र एकीकृत समाजवादी समान ६ ठाउँमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ५ र राप्रपा २ वटा क्षेत्रमा विजयी भएको छ । त्यस्तै जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोसपा र नागरिक उन्मुक्ति पार्टीले एक/एक ठाउँमा जित हासिल गरेका छन् । स्वतन्त्र उम्मेदवारले एउटा क्षेत्रमा जितेका छन् ।  कसले कहाँ जिते : नेपाल...

५९४ पालिकाको नतिजा : कुन जिल्लामा को बलियो ?

बिहीबार मध्यरातिसम्म ३७ जिल्लाको पूर्ण नतिजा आउँदा माओवादी १२, एमाले तीन र कांग्रेस एक जिल्लामा प्रमुखविहीन एकीकृत समाजवादीले गण्डकी र लुम्बिनीमा खातासमेत खोल्न सकेन, पोखरा महानगरमा भने अग्रता कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति...

बैतडीमा मिश्रित नतिजा

मतगणना सम्पन्न भएका बैतडीका स्थानीय तहमा मिश्रित नजिता आएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको मिश्रित नतिजा आएको हो।...

बैतडीमा कांग्रेस र एमालेको मिश्रित नतिजा

मतगणना सम्पन्न बैतडीका स्थानीय तहमा कांग्रेस र एमालेको मिश्रित नतिजा आएको छ। कांग्रेसले अध्यक्ष जितेका दुई पालिकामा उपाध्यक्ष एमालेले जितेको छ।...

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो, नतिजा केहीबेरमा

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । मतगणनाको अन्तिम परिणाम केहीबेरमा सार्वजनिक गरिँदैछ ।  अहिले रुजु गर्ने काम भइरहेकाले केही समयपछि अन्तिम नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।  खुलातर्फको ३५ केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिस्पर्धा गरेका थिए ।

कांग्रेस अधिवेशनः अन्तिम नतिजा आज साँझसम्ममा आउने, ४० जिल्लाको सार्वजनिक

काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्ममा आउने भएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्म आउने बताएका छन् । मङ्गलबार साँझसम्ममा ४० जिल्लाको अन्तिम नतिजा […]