काठमाडौं, साउन २४ । आन्तरिक मूल्यांकनबाट माध्यामिक शिक्षा परीक्षा एसईईको नजिता सार्वजनिक भएको भोलिपल्टै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले असन्तुष्टि पोख्नु भएको छ । आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्दा निरक्षर मानिसले पनि हाईस्कूल पढेको प्रमाणपत्र पाउने अवस्था आउने उहाँले भन्नुभयो । शिक्षकलाई सुधारिएको विषयहरुको तालिम नदिँदा उचित किमिसको मूल्यांकन हुन नसकेको भन्दै उहाँले […]