काठमाडौँ । प्रभु बैंक लिमिटेडले यही भदौ २८ गते गण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरुका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरल रुपमा उपलब्ध गराउने उद्धेश्यले गण्डकी प्रदेश कार्यालय, पोखरामा शैक्षिक केन्द्र (एजुकेसन हब) स्थापना गरेको छ । स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको लागि प्रदेशस्तरबाट […]
गण्डकी- उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ७४औँ अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयद्वारा विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिको स्वागतार्थ पोखरामा आइतबार आयोजित र...
गण्डकी- उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ७४औँ अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयद्वारा विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिको स्वागतार्थ पोखरामा आइतबार आयोजित र...
गण्डकी । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । चौहत्तऔँ अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयद्वारा विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिको स्वागतार्थ पोखरामा आइतबार आयोजित रात्रिभोजमा उनले सो कुरा बताएका हुन् । आगामी वर्ष १६ लाख पर्यटक […]
पर्वत : पोखरालाई ‘सुन्दर नगरी’, ‘सात तालको सहर’, ‘पर्यटनको हब’ लगायतका उपनामले पनि बोलाउने गरिन्छ। सफा र सुन्दर सहर अनि ताल सहितका पर्यटकीय स्थलहरूका कारण नेपाल आउनेमध्येका करिब सबैजसो बाह्य पर्यटकहरूले एक पटक पोखरा घुम्ने गर्दछ।बाह्य मात्रै नभएर आन्तरिक पर्यटकहरूका लागि पनि एकपटक घुम्नैपर्ने सपनाको सहरको रूपमा छ पोखरा।देशका विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणअन्तर्गत विद्यार्थीहरूलाई पनि पोखराको भ्रमण गराउने गरिएको छ। राजधानी काठमाण्डौं भन्दा पनि पोखरा सफा भएकाले
कास्की – पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई 'हब' बनाएर बुद्ध एअरले चार वटा आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु गरेपछि पोखराका पर्यटन व्यवसायीमा खुसी छाएको हो ।
बुद्ध एअरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २५ गते रातिदेखि काठमाण्डाै, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट रात्रिकालीन उडान सुरु गरेको छ । यी चारै गन्तव्यका जहाजको रात्रि विश्राम पोखरामा भएको छ । यी जहाज बिहानै काठमाण्डौ, भद्रपुर, भैरहवा र नेपालगञ्जका लागि ...
पोखरामा आगामी महिनाको सुरुदेखि सुरु हुन लागेको ए डिभिजन फुटसलको तालिका सार्वजनिक भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रमको आयोजना गरी खेल तालिका सार्वजनिक गरिएको हो ।
ए डिभिजन फुटसलमा छ प्रदेशका कुल दश टोली सहभागी हुँदैछन् । लिग विजेताले दश रुपियाँ र ट्रफीबाट पुरस्कृत हुनेछ । उपविजेताले पाँच लाख र उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, प्रशिक्षक र उदयीमान खेलाडीले पच्चीस पच्चीस हजार रुपियाँबाट पुरस्कृत हुनेछन् ।
प्रतियोगितामा प्रदेश १ बाट धरान र द राइजिङ धरान गरी दुई टोली चयन भएका छन् । बागमती प्रदेशबाट ढुकु फुटसल हब, शङ्खमूल फुटसल, प्रभातफेरी युथ क्लब र स्काई गोल्स फुटबल चयन भएका छन् । गण्डकी प्रदेशबाट स्पोर्टस कैसल र सबिन मेमोरियल फुटसल क्लब तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिमबाट लुम्बिनी फुटसल र झर्ना स्पोर्टस क्लब सहभागी हुँदैछन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले वित्तीय कारोबारलाई प्रविधिकरण गर्नुपर्ने बताएका छन् ।नेपालमा डिजिटल प्रविधिमार्फत सहकारीको आर्थिक कारोबार गर्ने गराउने उद्देश्यका साथ काठमाडौंमा स्थापित हब कोअपरेटिभ सर्भिस लिमिटेडद्वारा शुक्रवार पोखरामा आयोजित कास्की सेवा केन्द्रको शुभारम्भ कार्यक्रममा उनले वित्तीय कारोबारलाई पूर्ण रूपम...