गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले वित्तीय कारोबारलाई प्रविधिकरण गर्नुपर्ने बताएका छन् ।नेपालमा डिजिटल प्रविधिमार्फत सहकारीको आर्थिक कारोबार गर्ने गराउने उद्देश्यका साथ काठमाडौंमा स्थापित हब कोअपरेटिभ सर्भिस लिमिटेडद्वारा शुक्रवार पोखरामा आयोजित कास्की सेवा केन्द्रको शुभारम्भ कार्यक्रममा उनले वित्तीय कारोबारलाई पूर्ण रूपम...