कालिकोटबाट सुर्खेत आउँदै गरेको यात्रुबाहक बस दुर्घटना

बुधबार साँझ दैलेखमा यात्रुबाहक बस दुर्घटना भएको छ । कालिकोटबाट सुर्खेत आउँदै गरेको बस कर्णाली नदीमा खसेको हो ।कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका ३ अन्तर्गत सिस्ने भन्दा केही अगाडि  बस दुर्घटना भएको दैलेख प्रहरी जानकारी दिएको छ ।  घटनाबारे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित सामग्री

हेटौँडामा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते

मकवानपुरको सान्नानिटारमा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। मंगलबार दिउँसो ३ः४५ बजेको समयमा हेटौंडा उपमहानगरपालिका–१९ सान्नानिटारमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३२२९ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको जिल्ला प्रहरी...

सिराहामा यात्रुबाहक बस दुर्घटना, दुईको मृत्यु, २५ घाइते

पूर्वपश्चिम राजमार्गअन्र्तगत सिराहाको गोलबजार नगरपालिका– ९ चोहर्वामा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका– २ का ४० वर्षीय राजकुमार सदा र जनकपुरधाम उपमहानगरपालिका– २० का...

अफगानिस्तानमा यात्रुबाहक बस दुर्घटना : पाँच जनाको मृत्यु, २८ घाइते

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइतबार एक यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य २८ जना घाइते भएका प्रान्तीय प्रहरीले जनाएको छ । प्रान्तीय राजधानी कुन्दुज बाहिर आइतबार बिहान भएको सडक दुर्घटनामा परी महिला र बालबालिकासहित पाँच जनाको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते भएका हुन् । प्रान्तीय सूचना […]

सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते

जनकपुरधाम- सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। सोमबार बिहान करिब ३ बजेको समयमा काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको नाइट बस ईश्वरपुर नगरपालिका १२ बाँकेस्थित पूर्व-पश्चिम लोकमार्गमा आफैँ अनियन्त्रित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ। बस सडकबाट बाटो छेउमा पल्टिँदा बसमा सवार रहेका ३३ जनामध्ये २३ […]

अमलेखगञ्जमा यात्रुबाहक बस दुर्घटना, १० जनाको मृत्यु

बारा :  बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना भएको छ।उक्त दुर्घटनामा हुँदा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।बिहीबार बिहान नारायणघाटबाट वीरगञ्जतर्फ आउँदै गरेको बा प्र ०६-००१ ख ०११० नम्बरको बस दुर्घटना भएको हो।दुर्घटनामा परी २५ जना घाइते भएको प्रहरीले जनाएको छ।

नुवाकोटमा यात्रुबाहक बस दुर्घटना : ८० जना घाइते

नुवाकोटाको किस्पाङ गाउँपालिकाको सल्मेबाट त्रिशूली आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ८० जना घाइते भएका छन्। आइतबार किस्पाङ ३ किर्नेबगरमा प्रदेश नं ३–०१–००६ ख १५४१ नम्बरको बस दुर्घटना भएको हो...

दाङमा यात्रुबाहक बस दुर्घटना, २ जनाको मृत्यु

दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।मृतकको सनाखत हुन सकेको छैन् । सो दुर्घटनामा दुई दर्जन बढी यात्रु घाइते भएकामा ६  गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताए ।  घाइतेका लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

दाङमा यात्रुबाहक बस दुर्घटना दुई जनाको मृत्यु

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।  मृतकको सनाखत हुन सकेको छैन् । सो दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएकामा ६  गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताए ।  घाइतेका लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।