पाँच महिनामा २५ फिल्म रिलिज, १९ वटा डुबे (भिडियो)

सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’ पुनः प्रदर्शनमा आए पनि धेरै दिन टिक्न सकेन । भदौमा पदर्शनीमा आएका फिल्म ‘नमेटिने घाउ,’ ‘सतीदेवी,’ ‘वर एन्ड धु’, ‘रामायण’, ‘देवी’, ‘साम्बाला’मध्ये अन्तर्राष्ट्रिय जगत्‌मा सकारात्मक प्रतिक्रिया बटुलेर स्वदेश फर्किएको चलचित्र ‘साम्बाला’बाहेक कुनैले पनि व्यावसायिक चमत्कार देखाउन सकेनन् ।

सम्बन्धित सामग्री

पाँच महिनामा २५ फिल्म रिलिज, १९ वटा डुबे (भिडियो)

सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’ पुनः प्रदर्शनमा आए पनि धेरै दिन टिक्न सकेन । भदौमा पदर्शनीमा आएका फिल्म ‘नमेटिने घाउ,’ ‘सतीदेवी,’ ‘वर एन्ड धु’, ‘रामायण’, ‘देवी’, ‘साम्बाला’मध्ये अन्तर्राष्ट्रिय जगत्‌मा सकारात्मक प्रतिक्रिया बटुलेर स्वदेश फर्किएको चलचित्र ‘साम्बाला’बाहेक कुनैले पनि व्यावसायिक चमत्कार देखाउन सकेनन् ।

दशैंमा ‘हेभिवेट’ फिल्मको भिडन्त, नजुधाउन चलचित्र संघको आग्रह

काठमाडौं । असोज महिना घरेलु फिल्मका लागि व्यस्त महिना हुने भएको छ । दशैंलाई लक्षित गर्दै उक्त महिनामा ‘हेभिवेट’ फिल्म रिलिज तयारीमा छन् । अहिलेसम्म सात फिल्मले उक्त महिनामा प्रदर्शन मिति घोषणा गरेका छन् । जसअनुसार …

घाटाको व्यापारमा लगानीको ओइरो : नयाँ वर्षसम्मै फिल्म रिलिज क्यालेन्डर प्याक

कोरोनापछि नेपाली फिल्मको व्यवसाय बिस्तारै लयमा फर्किँदैछ । यो वर्ष वैशाखदेखि कात्तिकसम्म ७ महिनामा करिब तीन दर्जन बढी फिल्म रिलिज भए । रिलिज भएको मध्ये लगानी सुरक्षित गर्न भने जम्मा ६ फिल्म मात्र सफल भए, जसमा ‘कबड्डी ४’, ‘ए मेरो हजुर ४’, ‘झिङ्गे दाउ’, ‘२ नम्बरी’, ‘प्रेम गीत ३’ र ‘महापुरुष’ हुन् । अरु फिल्मको लगानी बालुवामा पानी भयो ।फिल्ममा करोडौँको लगानी स्वाहा भएपनि मंसिरको चौथो सातादेखि नयाँ वर्षसम्म रिलिज क्यालेन्डर

मङ्सिर र पुसमा छैनन् नेपाली फ्लिम

काठमाण्डौ – आउँदो मङ्सिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको चर्चा देशभर छ । चुनावको रौनक बढेसँगै अन्य गतिविधि छायाँमा पर्ने भएकाले फिल्मकर्मीले मङ्सिर र पुसमा चलचित्र (फिल्म) रिलिज नगर्ने भएका छन् ।  चुनाव सम्पन्न भएलगत्तै विश्व कप फुटबल हुने हुँदा दर्शक हलमा नआउने सम्भावना रहने वितरक करण श्रेष्ठ बताउनुहुन्छ । ‘जाडोको समय, चुनावी रौनक, फुटबलसँगै डिसेम्बर महिनामा ठूला विदेशी फिल्म भएकाले प्रदर्शन तय नगरिएको हुन सक्छ’, वितरक श्रेष्ठले बताउनुभयो ।  नेपालमा चुनावभन्दा पनि विश्व कपले बढ...

‘ओभरलोड’ भदौ : ११ नेपाली र ६ विदेशी फिल्म रिलिज हुँदै

काठमाडौं । कोरोना महामारीले रोकिएका फिल्म एकैपटक रिलिज हुने भएपछि भदौ महिना नेपालका हल ‘ओभरलोड’ हुने देखिएका छन् । ११ वटा नेपाली फिल्मले भदौ महिनाको लागि प्रदर्शन मिति तोकेका छन् भने ६ वटा विदेशी फिल्म रिलिज हुनेछन् । एउटै महिनामा १७ फिल्म रिलिज हुने भएपछि यसको चाप वितरण र प्रदर्शन प्रणालीमा पर्नेछ । भदौ ३ […]

यो वर्ष यी तीन हिन्दी फिल्मले मात्र कमाए नाफा

कोरोना महामारी अवधिको दुई वर्षमा हिन्दी भाषी फिल्म निर्माण गर्ने बलिउड फिल्म उद्योगले ठुलो नोक्सान बेहोर्‍यो । कोरोना महामारीको दुई वर्षमा बलिउडले २१० अर्ब भारु घाटा बेहोर्‍यो । बक्स अफिस कमाइमा झन्डै ८० प्रतिशतले गिरावटले यो स्थिति निम्त्याएको थियो । सन् २०२२ मा पनि बलिउड फिल्म उद्योगले केही खास हुने आशा गरिएकोमा पहिलो ६ महिना त्यति आसाप्रद देखिएको छैन । वर्षको पहिलो ६ महिनामा दर्जनौँ साना, ठुला हिन्दी फिल्म रिलिज भए । ती सबैमा गरेर करिब १६ अर्ब भारु लगानी थियो । तर तीमध्

एकै महिनामा बलिउडका ६ ठूला फिल्म रिलिज हुँदै, उठाउलान् त लगानी ?

एजेन्सी । कोरोना महामारीको चपेटामा परेको बलिउड फिल्मी उद्योग विस्तारै माथि उठ्ने तयारी गरेको छ । महाराष्ट्रमा सिनेमा हल सञ्चालन गर्ने अनुमति पाएसँगै निर्माण टिमले धमाधम फिल्मको रिलिज मिति घोषणा गरेका छन् ।

एक महिनामा बलिउडका ६ ठूला फिल्म रिलिज हुदै

हिन्दी चलचित्रकोे रिलिज लाइनअप सार्वजनिक भएसँगै यसको चर्चा नेपालमा समेत उस्तै छ । डेढ बर्ष लामो कोरोना महामारीबाट थलिएर विस्तारै टाउको उठाउन थालेको मनोेरञ्जन नगरीका लागि हिन्दी चलचित्रकोे लाइनअपले राहत दिने धेरैको अनुमान छ । तर, बलिउडमा पनि यी सबै चलचित्रले सुखद व्यापार गर्ने संभावना कम देखिन्छ । किनकी, तिहारबाट सुरु हुने बलिउड चलचित्रकोे रिलिजको […]