रामेछापमा गठबन्धनका उम्मेदवारकाे विजयी जुलुस

रामेछाप । रामेछापमा प्रतिनिधि र प्रदेश सभामा विजयी भएका गठबन्धनका उम्मेदवारहरुले विजयी जुलुस गरेका छन् । रामेछापमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् । एक हप्ता लामो समय लागेर भएको मत गणनाको मत परिणाम अनुसार एक क्षेत्र रहेको प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनुभएको हो […]

सम्बन्धित सामग्री

परिणाम घोषणा नहुँदै बुटवलमा विजय उत्सव सुरु, तस्बिरहरु

बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा जीत सुनिश्चित भएसँगै काँग्रेस र एमालेले विजयी जुलुस निकाल्न सुरु गरेका छन् । पाँच दलीय गठबन्धनका उम्मेदवार काँग्रेसका खेलराज पाण्डेय तथा उपमेयरमा एमालेकी सावित्रा आर्यलको जित निश्चित भएको हो । मतगणना अन्तिम चरणमा आइपुग्दा दुवैको अग्रता गन्न बाँकी रहेको मतभन्दा बढी भएपछि विजय उत्सव सुरु भएको हो । यसको औपचारिक घोषणा हुन भने बाँकी छ  । पाण्डेय नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा अगाडि रहेका छन् भने उपमेयरमा  नेकपा एमालेकी सावित