काँग्रेसका भण्डारी प्रदेश सभामा विजयी

दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (क) मा नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी भएका छन्। भण्डारीले १ हजार ३०५ मतान्तरले विजयी भएका हुन्। भण्डारीले १० हजार ८०० मत प्राप्त गरेका छन्।...

सम्बन्धित सामग्री

गण्डकी प्रदेश सभामा दोहोरिए चार सांसद

गण्डकी प्रदेश सभामा निवर्तमान चारजना सदस्य पुनः दोहोरिएका छन् । उनीहरूमध्ये एकजना निर्विरोध र तीनजना निर्वाचनमार्फत विजयी भएका हुन् । गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा रहेका ३६ प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ...

प्रदेश १ : दुवै सभामा प्रत्यक्षतर्फ चार महिला उम्मेदवार विजयी

विराटनगर : प्रदेश १ मा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम(सुनसरी–४ बाहेक) आइसकेको छ।प्रतिनिधिसभामा २८ र प्रदेश सभामा ५६ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा  १२ महिलाले उम्मेदवारी दिएकोमा चारजना मात्र विजयी भएका छन्। तीमध्ये दुई प्रतिनिधिसभा तथा दुई प्रदेशसभा सदस्य हुन्। प्रदेश १ बाट निर्वाचित  महिला प्रतिनिधि, को– कहाँबाट निर्वाचित ?प्रतिनिधिसभा तर्फभगवती चौधरी सुनसरी ३ बाट  एमालेकी भगवती चौधीरी निर्वाचित भएकी छिन्। सत्तागठबन्धनका

उदयपुरबाट प्रदेश सभामा कार्की विजयी

९ मंसिर, उदयपुर । उदयपुर १ को प्रदेश सभा २ मा  नेपाली कांग्रेसका हिमाल कार्की निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका ईश्वरमणि राउतलाई २१५ मतान्तरले हराएका हुन् । विजयी कार्कीले १४ हजार ९७९ मत पाए भने राउतले १४ हजार ७६४ मत पाए । २ हजार ९१० मत पाउँदै राप्रपाका ज्ञानबहादुर राई तेस्रो भए […]

प्रदेश १ का मुख्यमन्त्री र अर्थमन्त्री प्रदेश सभामा विजयी

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई भोजपुरबाट विजयी भएका छन् ।  भोजपुरको प्रदेश (क) बाट उम्मेदवारी दिएका राईले  एमालेका हरिबहादुर राईलाई पराजित गर्दै विजयी भएका हुन् । मुख्यमन्त्री राईले १६ हजार...

प्युठानबाट प्रदेश सभामा तुल्सीराम शर्मा र रोज राणा विजयी

८ मंसिर, प्यूठान । प्युठानबाट प्रदेश सभामा नेकपा एमालेका तुल्सीराम शर्मा र नेपाली कांग्रेसका रोज राणा विजयी भएका छन् । प्रदेश सभा १ शर्मा बिजयी हुँदा २ मा राणाले बाजी मारे । एमालेका तुल्सीरामले नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारी (प्रकाश)लाई २५८३ मत अन्तरले हराए । शर्माले २० हजार २१० मत पाउँदा अधिकारीले १७ हजार ६२७ […]

उदयपुरबाट प्रदेश सभामा नारायण बुर्जा मगर ३५ मत विजयी

७ मंसिर, उदउयपुर ।  उदयपुरको क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा माओवादी केन्द्रका नारायण बुर्जा मगर विजयी भएका छन् । मगरले ८ हजार १ सय ५ मत ल्याउँदा निकटतम् प्रतिद्वन्दी एमालेका देवराज राईले ८ हजार ७० मत प्राप्त गरे । मगरले ३५ मतको अन्तरले राईलाई पराजित गरेका हुन् । यस प्रदेश सभामा जम्मा […]

रोल्पाबाट प्रदेश सभामा महरा विजयी

७ मंसिर, रोल्पा । रोल्पा प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका जोखवहादुर महरा विजयी भएका छन । सत्ता गठबन्धनबाट  उम्मेदवार बनेका महरा १९ हजार ४२५ मत प्राप्त गरि विजयी भएका हुन । उनले निकतम प्रतिस्पर्धी नेकपा एमालेका कमल बुढाथोकीलाई १४ हजार २० को फराकिलो मतान्तरले हराएका छन । एमालेका बुढाथोकीले ५ हजार ४०५ मत […]

सिन्धुलीबाट प्रदेश सभामा माओवादीका गंगानारायण र कांग्रेसका छेत्रबहादुर विजयी

७ मंसिर, काठमाडौं । सिन्धुली क्षेत्र नं. २ को प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्रका गंगानारायण श्रेष्ठ विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राम कुमार पौडेललाई ३ हजार २१२ मत अन्तरले पछि पार्दै प्रदेश सभामा विजयी भएका हुन् । श्रेष्ठले १३ हजार १ र पौडेलले ९ हजार ७८९ मत पाएका छन् […]

पर्सा अपडेट : प्रदेश सभामा कांग्रेसका पटेल निर्वाचित

६ मंसिर, वीरगञ्ज । पर्साको प्रदेश सभामा नेपाली कांग्रेसले खाता खोलेको छ । पर्सा निर्वाचन क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका हुन् । जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई १६५७ मतान्तरले पराजित गर्दै पटेल प्रदेश सभा सदस्यमा निर्वाचित भए । पटेलले १३ हजार ७८४ मत ल्याए भने राम नरेश […]