११ असोज, काठमाडौं । कांग्रेसभित्र उम्मेदवार चयन र सिट बाँडफाँटमा असन्तुष्टि जनाएको शेखर कोइराला पक्षका नेता गुरुराज घिमिरेले आफूहरुको खबरदारी नेता शेखर कोइरालालाई पनि भएको बताएका छन् । समानुपातिक पद्धतिको उम्मेदवारको बन्द सूचीप्रति आपत्ति जनाउँदै विरोधमा उत्रिरहेको समूहको अगुवाइ गरिरहेका नेता घिमिरेले आफूहरुको खबरदारी सभापति देउवालाई मात्रै नभएको प्रष्टाए । मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग […]