१० मंसिर, विराटनगर । समकक्षी नेताहरु केन्द्रीय पदाधिकारीका लागि लबिइङ गरिरहँदा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरे भने प्रदेश झरेका छन् । मुलुक संघीयतामा गएको ६ वर्षपछि कांग्रेसले पहिलो पटक प्रदेश संरचना बनाउँदैछ । १४औं महाधिवेशनको कार्यतालिका अनुसार सातवटै प्रदेशमा मंसिर १६ र १७ गते अधिवेशन हुँदैछ । विधानले प्रदेश कमिटीलाई शक्तिशाली बनाएको भए पनि […]