कांग्रेस नेता गुरु घिमिरे अस्पतालबाट डिस्चार्ज

मोरङ – डेंगी संक्रमणपछि उपचाररत नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे अस्पतालबाट डिस्चार्ज भएका छन्। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा विगत आठ दिनदेखि डेंगीको उपचारमा रहेका नेता घिमिरे आइतबार निको भएर घर फर्किएका हुन्। आगामी निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ४ को ‘क’तर्फका उम्मेदवार घिमिरे असोज २३ गते उम्मेदवारी मनोनयन दर्ता गराएसँगै अस्पताल भर्ना भएका थिए। उपचारका […]