ममाथि फेरि राजनीतिक हिंसा भयो : गुरु घिमिरे

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु घिमिरेले आफूमाथि दोस्रो पटक राजनीतिक हिंसा भएको टिप्पणी गरेका छन् । प्रदेश १ को सभापतिमा चुनाव लडेका उनी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहका उम्मेदवार उद्धव थापासँग दुई मतको अन्तरले पराजित भएका थिए । घिमिरे रामचन्द्र पौडेल समूहका उम्मेदवार थिए । मंगलबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा […]

सम्बन्धित सामग्री

मूल्य मान्यता कुल्चिएर सत्ताको दुरुपयोग भयो : गुरु घिमिरे

काठमाडौँ– नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा दुई मतले पराजित नेता गुरु घिमिरेले आफ्नो हारबारे प्रतिक्रिया दिँदै सत्ताको दरुपयोग भएको आरोप लगाएका छन् । मंगलबार काठमाडौँमा पत्रकारहरुसँगको छोटो कुराकानीमा उनले मूल्य मान्यता कुल्चिएर निर्वाचनमा सत्ताको दुरुपयोग भएको दाबी गरे। उनले आफूमाथि राजनीतिक हिंसा भएकोसमेत प्रतिक्रिया दिए । उनले प्रतिनिधिसभामा टिकट नदिएर सभापति देउवाले पहिलो पटक […]

ममाथि देउवाबाट पटक पटक राजनीतिक हिंसा भयो : गुरु घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु घिमिरेले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आफूमाथि पटक पकट राजनीतिक हिंसा भएको आरोप लगाएका छन् । उनले आफूमाथि सत्ताले लगातार आक्रमण गरेको बताए । सत्ता सत्यसँग डराएको हुँदा आफूमाथि बेइमानी भएको बताए । “ओलीको निरंकुशतामा आवाज नउठाएको भए सभापति प्रधानमन्त्री बन्न सक्नुहुँदैन थियो,” उनले भने, “४१...