शून्य खर्चमै बन्यो एकै दिनमा पुल

मेरो नाम कृष्णबहादुर बस्नेत हो । म साठी वर्षको भएँ । म कर्णाली प्रदेश, सल्यान जिल्ला, छत्रेश्वरी गाउँपालिका, वडा नम्बर २ मा बस्छु । म पेसाले लेखापढीको काम गर्छु । हामीले हिजो भदौ २ गते पुल बनायौँ । पुल बनाएको खोलाको नाम कालाखोला हो । यसलाई कोप्ची खोला पनि भनिन्छ । हामीले पुल बनाएको ठाउँ नजिकै पानीघट्ट पनि छ । बर्खाको स...

सम्बन्धित सामग्री

उधारोमा बन्यो कर्णालीमा पुल!

सुर्खेत : पुल निर्माण सम्झौतापूर्व नै  हुम्लाको लिमी तिलगाउँका स्थानीयले काठेपुल तयार गरी गाउँलाई सडक सञ्जालसँग जोडेका छन्।पुल निर्माणका लागि सरकारी निकाय र उपभोक्ता समितिबीच अझै सम्झौता भएको छैन। हिउँ पर्न थालेपछि काम गर्न कठिन हुने भएकाले कागजी प्रक्रिया पूरा नभए पनि स्थानीयवासीले आफैँ खर्च र जनश्रमदान गरी पुल निर्माण गरेका हुन्।नाम्खा गाउँपालिका–६, लिमीको तिलगाउँका स्थानीय बासिन्दा फुर्बु लामाले पछि बजेट प्राप्त हुने विश्वासमा तिलगाउँ जोड्ने तिम्ज्यङुको बाटोमा पर्ने कर्णा

उधारोमा बन्यो कर्णालीमा पुल

पुल निर्माण सम्झौतापूर्व नै लिमी तिलगाउँका स्थानीयले काठेपुल तयार गरी गाउँलाई सडक सञ्जालसँग जोड्न सफल भएका छन् । पुल निर्माणका लागि सरकारी निकाय र उपभोक्ता समितिबीच अझै सम्झौता भएको छैन । हिउँ पर्न थालेपछि काम गर्न कठिन हुने भएकाले कागजी प्रक्रिया पूरा नभए पनि स्थानीयले आफैँ खर्च र जनश्रमदान गरी पुल निर्माण गरेका हुन् ।नाम्खा गाउँपालिका–६, लिमीको तिलगाउँका स्थानीय बासिन्दा फुर्बु लामाले पछि बजेट प्राप्त हुने विश्वासमा तिलगाउँलाई जोड्ने तिम्ज्यङुको बाटोमा पर्ने कर्णाली नदीमा काठेपुल निर्माण

उधारोमा बन्यो कर्णालीमा पुल

हुम्ला, मंसिर २१ । पुल निर्माण सम्झौतापूर्व नै लिमी तिलगाउँका स्थानीयले काठेपुल तयार गरी गाउँलाई सडक सञ्जालसँग जोड्न सफल भएका छन् । पुल निर्माणका लागि सरकारी निकाय र उपभोक्ता समितिबीच अझै सम्झौता भएको छैन । हिउँ पर्न थालेपछि काम गर्न कठिन हुने भएकाले कागजी प्रक्रिया पूरा नभए पनि स्थानीयले आफैँ खर्च र जनश्रमदान गरी पुल […]

आफ्नै भूगोल प्रयोग गरेर बन्यो पक्की पुल

‘पुल मात्र बनेको छैन, यसले जिल्लाको समग्र यातायात कठिनाइलाई समेत हल गरेको छ’ पुल उद्घाटन समारोहलाई सम्बोधन गर्दै हाङ्गामले भने।...

निर्धारित समय अगाडि नै बन्यो राप्ती पुल

हेटौँडा : हेटौँडाको राप्ती खोला तर्ने २ सय १५ मिटरको पुल निर्धारित समय अगाडि नै निर्माण सम्पन्न भएको छ।बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले ठेक्का दिएको निर्माण कम्पनीले निर्धारित समयभन्दा तीन महिना अगाडि नै पुल निर्माण कार्य सम्पन्न गरेको हो।हेटौँडा उपमहानगरपालिकाको वडा नम्वर ११ र १२ लाई जोड्ने उक्त पुल प्रदेश सरकारले हालसम्म निर्माण गरेका ७० वटा पुलमध्ये सबैभन्दा ठूलो पुल रहेको  निर्देशनालयका निर्देशक सहदेव भण्डारीले बताए।उनका अनुसार निर्देशनालयले एलिट कन्सट्रक्सन कम्

पुल

‘हो भाइ, पुल बन्यो। म खुसी छु तर पुल बन्न ठूलो मान्छे मर्नुपर्दोरहेछ। अलि अघि नै मरेको भए म विधवा त हुनुपर्थेन नि। एक वर्षअघि सोही खोलाले बगाएका आफ्नो श्रीमानको सम्झनाले उनी भक्कानिइन् र आँसु पुछ्दै त्यहाँबाट बाहिरिइन्।...

चिल्ली खोलामा मोटरेवल पुल बन्यो

लमजुङ, १५ चैत्र । चिल्ली खोलामा मोटरेवल पुल निर्माण गरिएको छ । राइनास नगरपालिका–१ र दूधपोेखरी गाउँपालिका–५ लाई जोड्न चिल्ली खोलामा पुल निर्माण गरिएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर सुमन गिरीका अनुसार गण्डकी प्रदेश सरकारको रु दुई करोड ५२ लाख १९ हजारमा पुल निर्माण सम्पन्न भएको हो । डेबस्यार गरवासी रुम्बा जेवि निर्माण […]

तादीखोलामा बन्यो पुल

नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–१२ जोड्ने गरेर १२ करोड लगानीमा तादी खोलामा निर्माण गरिएको २६९ मिटर लम्बाइको पक्की पुल । निर्माण व्यवसायीले पुल बनाउँदा बनाएको डाइभर्सन समयमा नखोल्दा खोलाले बहाब परिवर्तन गरेसँगै पुल सञ्चालनमा समस्या देखिएको छ । तस्बिर : रासस

पुल बन्यो सडक जोडिएन

सप्तरीको कञ्चनपुर-राजविराज जोडने सडक खण्ड अन्तर्गत मैनाकडेरीमा रहेको पक्की पुल । पुल बनेको लामो समय भए पनि पुललाई सडकसँग नजोडीएका कारण स्थानीयलाई आवतजावतमा समस्या हुने गरेको छ । तस्बिर – अरुण कुमार यादव, रासस

बागलुङमा बन्यो एक वर्षमा २८ वटा झोलुङ्गे पुल

बागलुङ । झोलुङ्गे पुलको जिल्ला बागलुङका सात स्थानीय तहमा गत बर्ष २८ वटा झोलुङ्गे पुल निर्माण गरिएको छ । निसीखोला गाउँपालिकामा सात, गलकोट नगरपालिकामा पाँच , जैमिनी नगरपालिकामा दुई, बगिगाड गाउँपालिकामा चार, बरेङ गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा तीन, ताराखोला गाउँपालिकामा एक र काठेखोला गाउँपालिकामा एक वटा पुल निर्माण गरिएको हो । गत आर्थिक बर्ष २०७७/७८ […] The post बागलुङमा बन्यो एक वर्षमा २८ वटा झोलुङ्गे पुल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.