उद्धार गरिएका बाघ देवनगरमा राख्ने तयारी

चितवन, १४ असार । उद्धार गरिएका बाघलाई देवनगर बरण्डाभार वन क्षेत्रमा राख्ने गरी तयारी अघि बढाइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै त्यहाँ उद्धार गर्नु परेका बाघलाई देवनगरमा निर्माणाधीन उद्धार केन्द्र व्यवस्थित गरेर राख्न लागिएको हो । समस्यामा परेका बाघको सङ्ख्या बढेपछि विकल्पको खोजी थालिएको हो । हाल निकुञ्जमा तीन […]

सम्बन्धित सामग्री

भरतपुर आउने पर्यटकले पाटे बाघ हेर्न पाउने

१४, चैत, चितवन। चितवनको भरतपुर ६ देवनगरमा विश्वकै दुलर्भ मानिने पाटे बाघ सजिलै हेर्न मिल्ने गरी वन्यजन्तु उद्धार केन्द्र तयार गरिएको छ । उक्त केन्द्रमा नरभक्षी २ वटा भाले बाघलाई राखिएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर वन्यजन्तु उद्धार केन्द्र सञ्चालनको तयारी छ । केन्द्र तयार भए पनि पर्यटकहरुलाई टिकट काटेर हेर्न […]

भरतपुरमा घुम्न आउने पर्यटकले बाघ हेर्न पाउने

चितवन । भरतपुर भ्रमण वर्षमा घुम्न आउने पर्यटकले बुधबारदेखि सहजै बाघ हेर्न पाउने भएका छन् । चितवन राष्ट्रिय निकुञ्जले निर्माण गरेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ ल्याएर सर्वसाधारणका लागि देखाउन लागिएको हो । दुईवटा भाले बाघ केन्द्रमा ल्याएर देखाउन लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको केन्द्रमा बाघ शुभारम्भ […]

घाइते अवस्थामा उद्धार गरिएको बाघ मर्‍यो

पर्साको ठोरी गाउँपालिका– ५ सुवर्णपुरबाट घाइते अवस्थामा उद्धार गरिएको वयस्क पाटेबाघ मरेको छ । उद्धारपछि पर्सा राष्ट्रिय निकुञ्जले खोरमा राखेर रेखदेख गर्दै आएको थियो । यही क्रममा सोमबार बिहान मृत्यु भएको हो । बाघलाई...

दुई वर्षमा पचास वन्यजन्तुको उद्धार र उपचार

काठमाडौँ,८ पुष । चितवनको सौराहामा रहेको वन्यजन्तु अस्पतालमा दुई वर्षमा ५० वन्यजन्तुको उद्धार र उपचार गरिएको छ । सन् २०२० देखि २०२२ को डिसेम्बरसम्मको अवधिमा चितवन राष्ट्रिय निकुञ्जका ५० वन्यजन्तुको उपचार गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै रहेको अस्पतालले यो अवधिमा १६ बाघ, पाँच गैँडा, छवटा हात्ती, सात […]

दुई वर्षमा पचास वन्यजन्तुको उद्धार र उपचार

राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै रहेको अस्पतालले यो अवधिमा १६ बाघ, पाँच गैँडा, छवटा हात्ती, सात हरिण, तीन निलगाई, तीन मलाहा बिरालो, नौवटा बँदेल र एक–एक वनबिरालो र चरीबाघको उद्धार तथा उपचार गरेको छ।...

कैलालीमा ‘चरी बाघ’को उद्धार

धनगढी : कैलालीमा एउटा ‘चरी बाघ’ भेटिएको छ। जिल्लाको गौरीगङ्गा नगरपालिका–७ स्थित चौधरी खोलामा शनिबार ‘चरी बाघ’ फेला परेको हो। डिभिजन वन कार्यालय धनगढीले चौधरी खोलामा बाघको एउटा डमरु फेला परेको र उक्त डमरुको उद्धार गरिएको जानकारी दिएको छ। सो चरी बाघको डमरुलाई सब डिभिजन वन कार्यालय मसुरियाले उद्धार गरेर धनगढी ल्याएको हो। उद्धार गरेर ल्याइएको डमरुलाई धनगढीको शिवपुरीस्थित असहाय तथा टुहुरा वन्यजन्तु स्याहार केन्द्रमा राखिएको छ। उक्त डमरुलाई केही दिनपछि वनमा छोडि

उद्धार गरिएका बाघ व्यवस्थापनमा चुनौतीः ३ वटा बाघलाई बरण्डाभार वनमा सारिँदै

उद्धार गरिएका बाघलाई देवनगर बरण्डाभार वन क्षेत्रमा राख्ने गरी तयारी अघि बढाइएको छ। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै त्यहाँ उद्धार गर्नु परेका बाघलाई देवनगरमा निर्माणाधीन उद्धार केन्द्र व्यवस्थित गरेर राख्न लागिएको हो।...

बाढीले अटो बगाउँदा एकको मृत्यु, दुई जनाको उद्धार

सुनसरी जिल्लाको बराह क्षेत्र नगरपालिका १ स्थित धरान चतरा सडक खण्डको बाघ खोलामा वर्षाको कारण आएको बाढीले आइतबार को २ ह ९७८५ नम्बरको अटोलाई बगाउँदा उक्त अटोमा सवार एक जनाको मृत्यु भएको छ भने दुई जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।धरानबाट चतरातर्फ जाँदै गरेको सो अटोलाई बाढीले बगाउँदा सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका १ चतराघाट बस्ने १७ वर्षी या ईस्थिविना राईको मृत्यु भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले अटो चालक धरान उपमहानगरपालिका १७ बस्ने ३३ वर्षीय राजु राईलाई सकुशल उद्धार गरेको छ ।

चितवनमा एक सय नौ वन्यजन्तुको उद्धार

चितवन, १० पुस: चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्षका पाँच महिनामा १०९ वन्यजन्तुको उद्धार गरेको छ । कार्यालयका अनुसार उद्धार गरिएका जनावर बाघ, गैँडा, अजिङ्गर, मगर गोही र अन्य छन् । उद्धार गरिएका जनावारमध्ये सबैभन्दा बढी अजिङ्गर छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार ८८ अजिङ्गरको उद्धार गरिएको छ । चार बाघ, एउटा […]

सुदूरपश्चिममा वन्यजन्तु उद्धार केन्द्र नहुँदा समस्या

गत वर्ष चैत तेस्रो साता कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नेपाल–भारत सीमामा एउटा पाटे बाघ घाइते अवस्थामा भेटियो । सिकारीको पासोमा परेर सीमा क्षेत्रमा घाइते अवस्थामा भेटिएको बाघलाई बचाउन सकिएन । बर्दियाबाट आएको उद्धार टोली महेन्द्रनगर पुग्न नपाउँदै बाघको मृत्यु भयो । शुक्लाफाँटाको घाइते बाघ त एउटा प्रतिनिधिमूलक घटना मात्रै हो, सुदूरपश्चिमका राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वनमा वन्यजन्तुको उद्धार गर्न यहाँ अहिलेसम्म उद्धार केन्द्र नै छैन् । “बाघ पासोमा परेर घाइते भएकै दिन