भरतपुरसहित आसपासमा आज पाँच घण्टा बिजुली नआउने

चितवनको भरतपुर महानगरसहित आसपासका क्षेत्रमा आज (बुधबार) ११ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुने भएको छ। नयाँ ट्रान्सफर्मर राख्नुपर्ने र भरतपुर सवस्टेशनको मर्मत सम्भार गर्नुपर्ने भएकाले सो क्षेत्रमा बिजुली कटौती हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

सम्बन्धित सामग्री

आज राष्ट्रपति भवन क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

२० फागुन, काठमाडौं । आज पनि काठमाडौंका केही क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि ४ घण्टा सेवा बन्द गर्न लागिएको हो । विद्युत प्राधिकरणका अनुसार लाजिम्पाटको एभरेष्ट बैंकदेखि राष्ट्रपति भवन, टुँडालदेवीको क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसमम् विद्युत सेवा अवरुद्ध […]

काठमाडौंको हेपालीहाइट क्षेत्रमा आज ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

१९ फागुन, काठमाडौं । आज पनि काठमाडौंका केही क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि ४ घण्टा सेवा बन्द गर्न लागिएको हो । विद्युत प्राधिकरणका अनुसार आज हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहाल गौंडासम्मको सेवा बिहान १० बजेदेखि दिउँसो २ बजेसमम् विद्युत सेवा […]

चाबहिल-बौद्ध क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्द हुँदै

नेपाल विद्युत प्राधिकरणले चाबहिलदेखि बौद्धसहितका केही क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने जनाएको छ।...

भरतपुरमा आज ६ घण्टा विद्युत् सेवा अवरुद्ध हुने

भरतपुर अस्पताल अगाडि स्मार्ट सडकबत्ति जडानको काम भइरहेकाले बिहान ६ घण्टा विद्युत सेवा अवरुद्ध गर्न लागिएको विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले जानकारी दिएको छ।...

रानीबारी क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति ठप्प

काठमाडौँ – काठमाडौँको रानीबारी क्षेत्रमा आज चार घण्टा (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म )सम्म विद्युत आपूर्ति बन्द गरिने भएकाे छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आइतबार बिजुलीको तार भूमिगत गर्ने काम भइरहेकाले सामाखुसी ११ केभी फिडर अन्तर्गतका रानीबारी र रानीबारी आवास क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएकाे हाे। काम सम्पन्न गर्ने अवधि सम्मकाे […]

देशभरका नासुले आज एक घण्टा पेन डाउन गर्ने

काठमाडाैँ- तलब फरक भएकाे भन्दै विराेध गर्दै आइरहेका देशभरका नायब सुब्बा(नासु)ले आज एक घण्टा पेन डाउन गर्ने भएका छन्। बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म देशभरका सबै सरकारी कार्यालयका नासुहरूले एक घण्टा पेन डाउन गर्ने भएका हुन्। ‍नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावललेले उक्त एक घण्टाकाे क्षतिपूर्तिस्वरूप दिउँसो १ बजेदेखि २ बजेसम्मको खाजा समयमा […]

नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने, खाजा समयमा पनि काम गर्ने

काठमाण्डाै - सरकारले असमान रुपमा तलबमान बढाएको भन्दै विरोधमा उत्रिएका नायब सुब्बा अर्थात नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने भएका छन् । बिहान १० बजेदेखि ११ बजेसम्म सबै सरकारी कार्यालयका नासुहरुले एक घण्टा पेन डाउन गर्ने नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलले बताउनुभयो । उहाँकाअनुसार बिहान एक घण्टा विरोध कार्यक्रममा बसेको क्षतिपूर्तिस्वरुप दिउँसो १ बजेदेखि २ बजेसम्मको खाजा समयमा सबै नासुहरुले काम गर्नेछन् । नासुहरुले हिजो बिदामा बसेर साङ्केतिक रुपमा सरकारको विरोध गरेका थिए । नासुहरु बिदामा बस्...

त्रिभुवन विमानस्थल आज आधा घण्टा बन्द हुने

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टाका लागि बन्द हुने भएको छ । त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनाको काल्पनिक घटना अनुसार त्यसको प्रतिकार्यको अभ्यास गरिने भएकाले दिउँसो ३ बजेदेखि आधा घण्टा विमानस्थल बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल संकटकालीन योजना अनुसार पूर्ण संकटकालीन अवस्थाको अभ्यास गरिने भएको छ । सो अभ्यासका […]

अब बजार/पसल दुई घण्टा मात्र खुल्ने

काठमाडौं। अबदेखि बजार/पसल हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ। आज बसेको तीन जिल्लाका सिडियोहरुको बैठकले पसल २ घण्टा मात्र खोल्न पाइने निर्णय गरेको हो।