काठमाडौँ – काठमाडौँको रानीबारी क्षेत्रमा आज चार घण्टा (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म )सम्म विद्युत आपूर्ति बन्द गरिने भएकाे छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आइतबार बिजुलीको तार भूमिगत गर्ने काम भइरहेकाले सामाखुसी ११ केभी फिडर अन्तर्गतका रानीबारी र रानीबारी आवास क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएकाे हाे। काम सम्पन्न गर्ने अवधि सम्मकाे […]