मूल्यवृद्धि फिर्ता गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

सोमबार नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनमा दुई रुपैयाँ र खाना बनाउने एल.पी ग्यासमा २५ रुपैयाँकादरले मुल्य बढाएको थियो।...

सम्बन्धित सामग्री

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू पनि उत्रियो सडकमा (फोटोफिचर)

काठमाडौं, ७ असार । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको बिरोधमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ । काठमाडौंको शंकरदेव क्याम्पस अघि भएको प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको पुत्ला दहन गरेका थिए । अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा प्रदर्शन उत्रिएका विद्यार्थीले तत्काल मूल्यवृद्धि फिर्ता लिन सरकारसमक्ष आग्रह गरेका छन् । […]

मूल्य वृद्धिविरुद्ध निगम घेराउ

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् ।बुधवार नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै निगमको कार्यालय घेराउ गरेका हुन् । उनीहरुले निगमको मुल गेटमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी […]

मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनले घेरे आयल निगम (फोटोफिचर)

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरूद्ध संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । बुधबार नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले निगमको कार्यालय घेराउ गरेका हुन् । दर्जनौँको संख्यामा आएका विद्यार्थीहरुले निगमको मुल गेटमा भेला भएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका छन् । उनीहरुले सरकारलाई यथाशिघ्र पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिन आग्रह गर्दै फिर्ता नलिए आन्दोलन थप कडा बनाउने चेत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध माइतीघरमा प्रदर्शन (फोटोफिचर)

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अखिल नेपाल राष्ट्रय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले प्रदर्शन गरेको छ। अनेरास्ववियूले 'जनभावनाको कदर गर, मूल्यवृद्धि खारेज गर', 'नालायक सरकार मूर्दावाद', 'चुनाव जित्न गठबन्धन, चुनावपछि...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै राँकेजुलुस

बझाङ : पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) बझाङले प्रदर्शन गरेको छ।कोरोनाका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै अनेरास्ववियू बझाङले राँकोसहित प्रदर्शन गरेको हो।सरकारले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग राख्दै आज बुधबार अनेरास्ववियू बझाङ राँकेजुलुस सहित सडकमा उत्रिएको हो।कोरोनाका कारण दैनिक रोज

मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियू क्रान्तिकारीको माग

अनेरास्ववियू क्रान्तिकारीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले पटक-पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी कोभिड–१९ बाट ग्रसित नेपाली जनतालाई आहत दिने काम गरेको भन्दै क्रान्तिकारीले अविलम्ब मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो ।अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार विज्ञप्ति जारी मूल्यवृद्धिको विरोध गरेका हुन् । आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा तीन–तीन रुपैयाँका दरले,आन