बुटवल : नेकपा (एमाले) को भातृ विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) रुपन्देहीले मंगलवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्रीका गाडी चल्न नदिने घोषणा गरेको छ।
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता र स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने मागसहित सोमवार लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि कालो बेलुन उडाउँदै…