एमालेका समानुपातिक सांसदप्रति अखिलको तीव्र आक्रोश

‘एमाले गण्डकी प्रदेश सभाको समानुपातिक सूची हामीले सुरुबाटै प्रश्न गरेका थियाैं । लाखौं मतदाताको तर्फबाट अनेरास्ववियु गण्डकी प्रदेशको संयोजकको जिम्मेवारी बाट प्रश्न गर्न चाहन्छु । प्रदेश समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य बनाइएका प्रकाश केसी को हुन ? जसको कारण एमालेले आफ्ना नेता साइड लागे ।  स्वार्थको भन्डाफोर भएको छ । चुप लागेर बसिँदैन ।’सोमबार अनेरास्ववियु गण्डकीका संयोजक प्रकाश पौडेलले सामाजिक सञ्जालमा पोखेको असन्तुष्टि हो । पौडेलले गण्डकीमा समानुपातिक सांसद चयन गर्दा शक्ति र

सम्बन्धित सामग्री

मिडियामाथि आरजुको आक्रोश ‘दिस इज रेप अफ माई क्यारेक्टर’

काठमाडौं। नेपाली कांग्रेसकी समानुपातिक सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा आफ्नो चरित्रहत्या मात्र नभई आफ्नो चरित्रमाथि नै बलात्कार भएको टिप्पणी गरेकी छिन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले आफू सो प्रकरणमा सामेल भएको भन्दै आएको अडियो झुटो रहेको दाबी गर्दै प्रहरीले छानबिनमा तदारुकता नदेखाएको दाबी गरिन्।

कांग्रेसमा समानुपातिक छनोटप्रति असन्तुष्टि

सत्तारुढ दल नेपाली कांग्रेसमा समानुपातिक सांसद् छनोटको विषयमा नेताहरुले चर्को असन्तुष्टि पोखेका छन् । नेतृत्वले समावेशी समानुपातिक निर्वाचन प्रणालीको मर्मविपरीत हुने गरी आफूनिकट र नातागोतालाई काखी च्यापेर समानुपातिक सूची बुझाएको र त्यहीअनुसार निर्वाचित भएको भन्दै नेताहरुले नेतृत्वप्रति नै आक्रोश पोखिरहेका छन् ।

दलहरू महिलालाई मतदातामा मात्र सीमित गर्दैछन्

चुनाव नहुँदा करबाट मात्रै दोहन गरेर हालीमुहाली गरे अब चुनावको बेलामा कर र मत दुवै लिएर दोहन गर्छन्। दलको यस्ता गतिविधिले मतदातामा वितृष्णा, असन्तुष्टि र आक्रोश बढिरहेको छ। यो विस्फोट हुन खोजिरहेको छ।

काँग्रेस नेता परियारको दाबी: एमालेलाई हराउने तागत गठबन्धनमा छैन

उनले टिकट वितरणमा समानुपातिक नभए र नेताहरु नसच्चिए आगामी निर्वाचनमा काँग्रेसले धेरै सिट जित्न नसक्ने बताए। प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले समानुपातिकमा आफ्ना श्रीमतीहरुलाई राखेकोप्रति आक्रोश व्यक्त गर्दै राजाको विरोध गर्नेहरु नै आज पार्टीका राजा बनेको उनले आरोप लगाए।

कर्णाली सरकारप्रति स्थानीय सरकार प्रमुखको आक्राेश

सुर्खेत : कर्णाली प्रदेश सरकारप्रति यहाँका स्थानीय तहका प्रमुखहरुले आक्रोश व्यक्त गरेका छन्।समयमै योजना नपठाएको, स्थानीय तहसँग सम्पर्क नगरेको लगायतका आरोप लगाउँदै उनीहरुले आक्रोश व्यक्त गरेका हुन्। उनीहरुले प्रदेशका मन्त्रालयले कर्मचारी व्यवस्थापन नगरेको भन्दै स्थानीय तहका प्रमुखले विकासका नाममा विनाश निम्त्याएको समेत बताए।बनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख कर्णबहादुर बुढाथोकीले विकासे कार्यालयहरु ठीक ठाउँमा राख्नुपर्ने भन्दै आक्रोश व्यक्त गरे। उनले विकासका लागि समानुपातिक बजेट

कर्णाली सरकारप्रति स्थानीय सरकार प्रमुखको आक्रोश

सुर्खेत : कर्णाली प्रदेश सरकारप्रति यहाँका स्थानीय तहका प्रमुखहरुले गुनासो गरेका छन्।समयमै योजना नपठाएको, स्थानीय तहसँग सम्पर्क नगरेको लगायतका आरोप लगाउँदै उनीहरुले आक्रोश व्यक्त गरेका हुन्।प्रदेशका मन्त्रालयले कर्मचारी व्यवस्थापन नगरेको भन्दै स्थानीय तहका प्रमुखले विकास नाममा विनास निम्त्याएको समेत बताए। बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख कर्णबहादुर बुढाथोकीले विकासे कार्यालयहरु ठिक ठाउँमा राख्नुपर्ने भन्दै आक्रोष व्यक्त गरे। उनले विकासका लागि समानुपातिक बजेट बिनियोजन नगरेको भन्दै मुख्यमन्त्

समानुपातिकमा उपेक्षा गरेको भन्दै कर्णालीवासी आक्रोशित

कर्णालीलाई समानुपातिक निर्वाचन प्रणाली अन्र्तगत प्रतिनिधी छनौटमा उपेक्षा गरेको भन्दै कर्णालीवासीले आक्रोश पोखेका छन। जुनसुकै दललाई अप्ठयारो परेको बेला कर्णाली साहरा बन्ने गरेको भएपनि अवसर पाउने विषयमा संकट व्यहोर्नु परेको गुनासो कर्णालीवासीको छ । समानुपातिक तर्फको प्रतिनिधी छनौटका क्रममा कर्णालीको सम्मान जनक प्रतिनिधत्व हुन नसकेकोमा कर्णालीवासी आक्रोशित बनेका हुन।