काँग्रेस नेता परियारको दाबी: एमालेलाई हराउने तागत गठबन्धनमा छैन

उनले टिकट वितरणमा समानुपातिक नभए र नेताहरु नसच्चिए आगामी निर्वाचनमा काँग्रेसले धेरै सिट जित्न नसक्ने बताए। प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले समानुपातिकमा आफ्ना श्रीमतीहरुलाई राखेकोप्रति आक्रोश व्यक्त गर्दै राजाको विरोध गर्नेहरु नै आज पार्टीका राजा बनेको उनले आरोप लगाए।

सम्बन्धित सामग्री

गठबन्धनमा दल थपिँदै, नेता व्यवस्थापनको चुनौती बढ्दै

काठमाडौं, फागुन २८ । साना दलहरू थपिँदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको सत्तारुढ गठबन्धनमा नेता व्यवस्थापनको चुनौती बढ्दै गएको छ । राष्ट्रपतिको उम्मेदवार चयनसँगै एमालेसहितको सात दलीय गठबन्धन भत्काएर बनेको नेपाली कांग्रेससहितको आठ दलीय गठबन्धनमा नेता व्यवस्थापनको चुनौती थपिँदै गएको हो । सत्ता गठबन्धनमा पछिल्लो समय बाबुराम भट्टराईले नेतृत्व गरेको नेकपा समाजवादी पार्टी […]

काँग्रेस बैठकमा लोसपालाई पनि गठबन्धनमा ल्याउन जोड

नेपाली काँग्रेसको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सत्ता गठबन्धनमा ल्याउनुपर्ने विषय उठेको छ । काँग्रेस शीर्ष नेताहरुको बैठकमा नेता शेखर कोइराला, विमलेन्द्र निधि लगायतले लोसपालाई पनि गठबन्धनमा ल्याउनुपर्नेमा जोड दिएका हुन् । यसबारे गठबन्धनमा छलफल हुनुपर्ने उनीहरुले धारणा राखेको सहमहामन्त्री किशोरसिंह राठौरले जानकारी दिए । बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनको आवश्यकता र औचित्यका विषयमा प्रकाश पारेका थिए । उनीहरुले गठबन्धन नगरी कसैको पनि बहुमत

लोसपालाई तत्काल गठबन्धनमा सहभागी गराउन सकिंदैन: जसपा नेता राई

जनता समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष अशोकुमार राईले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई तत्काल गठबन्धनमा सहभागी गराउन नसकिने बताएका छन्। उनले लोसपा गठबन्धनमा आउनका लागि सार्वजनिक रुपमा ‘आत्मलोचित’ भएर प्रस्तुत हुनुपर्ने सर्त रहेको बताए।...

‘गठबन्धनमा एक अर्काको अस्तित्व स्वीकारेर जान्छौँ’

संसदीय निर्वाचनको मिति घोषणा भएसँगै दल चुनावी रणनीति बनाउन सक्रिय छन्। केही नेता टिकटको दौडधुपमा लागेका छन्। खास गरेर सत्ता गठबन्धनमा रहेका नेताहरू टिकट पाउनका लागि पापड पेल्नुपर्ने स्थितिमा छन्। गठबन्धनमा जसले जहाँ जितेको छ, उसलाई त्यही छोडेर नयाँ भागबन्डा मिलाउने कि जितेको ठाउँको पनि भागबन्डा मिलाउने त ? भन्ने विषयमा दलका नेता छलफलमा छन्। […]

कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्छ : नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सङ्घीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ, गठबन्धन गर्दै गर्दा कांग्रेसलाई कमभन्दा […]

गठबन्धनमा पेल्ने कुरा हुँदैन : कृष्णबहादुर महरा

माओवादी केन्द्रका नेता एवं प्रवक्ता कृष्णबहादुर महराले गठबन्धनमा आफ्नो हैसियत अनुसार पार्टीहरूबीच भागवण्डा भएको बताएका छन् । सोमबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै महराले गठबन्धनमा कसैले कसैले पेलेको अनुभूति नगर्न आग्रह गरे । उनले भने–‘कहिँ कहिँ काँग्रेसले माओवादीलाई पेलेको भन्ने, कहिँ माओवादीले काँग्रेसलाई पेलेको भन्ने कुरा आउने गरेको छ । आज बिहान काँग्रेसका केन्द्रीय सदस्य भन्नुहुन्थ्यो अति भयो, पेल्नुभयो धेरै, छोड्दिँउ भन्नुभयो । कतै काँग्रेसले पेलेको अनुभूति

गठबन्धनमा तालमेल भए त्यसको लाभ एमालेलाई हुन्छ : नेता भट्टराई

९ चैत, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताएका छन् । एमालेको जारी केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता भट्टराईले सिद्धान्त, कार्यक्रम, विचार र कार्यदिशा नमिल्ने पार्टीबीचको तालमेलले सफलता हासिल नगर्ने जनाएका हुन् । उनले स्थानीय […]

गठबन्धनमा तालमेल भए त्यसको लाभ आफ्नो पार्टीलाई : नेता भट्टराई

काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताएका छन् । एमालेको जारी केन्द्रीय कमिटी बैठक स्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता भट्टराईले सिद्धान्त, कार्यक्रम, विचार र कार्यदिशा नमिल्ने पार्टीबीचको तालमेलले सफलता हासिल नगर्ने जनाएका हुन् । उनले स्थानीय […]

नेता नेम्वाङको टिप्पणी–पाँच दलको गठबन्धनमा छैठौं दल पनि थपियो

नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले पाँच दलको गठबन्धनमा छैठौं दल थपिएको टिप्पणी गरेका छन्। मन्त्रिमण्डलमा प्रधानन्यायधिश चोलेन्द्र शमशेर जबराको तर्फबाट मन्त्री बनाइएकोतर्फ व्यंग्य गर्दै नेम्वाङले यस्तो बताएका हुन्। तत्कालीन...