मोरङ – नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा र वित्तीय क्षेत्रको चर्को ब्याजदरका कारण औद्योगिक क्षेत्र पलायनको अवस्थामा पुगेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले जनाएको छ। महासंघले विराटनगरस्थित राष्ट्र बैंक तथा प्रदेश १ मुख्यमन्त्रीको सचिवालयमा बैंकिङ क्षेत्रमा गर्नुपर्ने सुधारसहित सुझाव समेटिएको ज्ञापन पत्र बुझाएको छ। ज्ञापनपत्र बुझाउने क्रममा महासंघका अध्यक्ष टीकाराज […]