चितवनमा बिहे भोज खाएका दुई सय बढी बिरामी

चितवनको भरतपुर बिहे भोज खाएका दुई बढी बिरामी भएका छन्। नवलपुरको गैँडाकोटबाट भरतपुर जन्ती आएका उनीहरुले भरतपुरमा रहेको चितवन गार्डेन रिसोर्टमा शुक्रबार बिहे भोज खाएपछि बिरामी परेका हुन्।...

सम्बन्धित सामग्री

बिहे भोज खाएर फर्किने बेला भीरबाट लडेर मृत्यु

बागमती – मकवानपुरको इन्द्रसरोवरमा बिहे भोज खाएर फर्किने बेलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। इन्द्रसरोवर गाउँपालिका–२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। छिमेकीको घरमा बिहेमा गइ भोज खाएर घर फर्किने क्रममा उनी भीरबाट झण्डै ४० फिट तल खसेका थिए। लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले […]

रामेछापमा बिहे भोज खाएका एकै गाउँका ३४ जना बिरामी

रामेछाप – रामेछाप नगरपालिका ५ रामपुरको साइटारमा बिहे भोज खाएका एकै गाउँका ३४ जना बिरामी परेका छन् ।  बिहे भोज खाए लगत्तै उनीहरूमा लगातार बान्ता हुने, झाडापखाला लाग्ने र पेट दुख्ने समस्या देखिएको हो । बिरामी परेकालाई स्थानीय रामपुर स्वास्थ्य चौकी लगिएकाेमा त्यहाँ उपचार हुन नसकेपछि १४ जनालाई जिल्ला अस्पताल रामेछाप र २० जनाको सहरी स्वास्थ्य केन्द्र रामपुरमा उपचार भइरहेको छ ।  जिल्ला अस्पताल रामेछापमा भर्ना भएका बिरामीको दिसा परीक्षण गर्दा 'इहिस्टोलाइटी' नामको किटाणु फेला परेको उपचारमा संलग्...

बिहे भोज खाँदा २ सय जनाभन्दा बढी बिरामी भएपछि चितवन गार्डेन रिसोर्टमा शील

चितवन - चितवनमा बिहे भोज खाएर दुई सय जनाभन्दा बढी बिरामी परेपछि चितवन गार्डेन रिसोर्टमा शील गरएको छ । रिसोर्टमा आयोजना गरिएको विवाह भोजमा सहभागी भएका २ सय जनाभन्दा बढी एकै पटक बिरामी परेपछि जिल्ला प्रशासन कार्यालयले होटल शील गरेको हो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी  शर्मा र चितवन क्षेत्र नं.२ का सांसद रवि लामिछानेको उपस्थितिमा रिसोर्टमा शील लगाइएको हो । नवलपुरको गैंडाकोटबाट भरतपुर जन्ती आएकाहरु यस रिसोर्टमा शुक्रवार बिहे भोज खाएपछि बिरामी परेका थिए । बि...

चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएका ३०० जना बिरामी

२६ मंसिर, चितवन । चितवनको चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएका ३०० जना बिरामी भएका छन् । बिहे भोज खाएकाहरुलाई पखाला लाग्ने, बान्ता हुने, ज्वरो आउने जस्ता समस्या देखिएको छ । कतिपय बिरामी भरतपुरको नेशनल सिटी अस्पताल भर्ना नै भएका छन् । एउटै भोजमा सहभागी भएर पखाला, वान्ता, ज्वरो आएका बिरामीहरु अस्पतालमा भर्ना भएको अस्पतालका […]

पाल्पामा बिहे भोज खाएर बिरामी परेकामा आउँको किटाणु भेटियो

पाल्पा – पाल्पाको चिर्तुङ्गधारामा बिहे भोज खाएपछि बिरामी परेकाहरूमा आउँकाे किटाणु भेटिएको छ । दूषित पानी, खाना वा सरसफाइ लगायतका कारण हुने आउँको समस्या बिरामीमा भेटिएको मिसन अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र बगनासकाली गाउँपालिकाका स्वास्थ्यकर्मीले जनाएका हुन् ।  बिहे भोज खाएको दिन शनिवार रातिदेखि नै बिरामी भएकाहरूको आज बुधवार पनि घरघरमै पुगेर उपचार गरिएको बगनाँसकाली गाउँपालिकाले जनाएको छ । बिरामीमध्ये कतिपयमा सुधार आए पनि केहीमा पुनः समस्या देखिएको छ ।  मिसन अस्पतालमा उपचार गराएर फर्किएक...

पाल्पामा बिहे भोज खाँदा बिरामी हुनेको सङ्ख्या १५० नाघ्यो, घरघर पुगेर उपचार सुरु

पाल्पा – पाल्पामा बिहे भोज खाँदा बिरामी हुनेको सङ्ख्या एक सय ५० नाघेको छ । गएको शनिवार बिहे भोज खाएपछि बिरामी परेका चिर्तुङधारा घोरबन्दा गाउँका डेढ सय जनाभन्दा धेरै जनाको उपचारका लागि बगनासकाली गाउँपालिकाले घर–घरमा स्वास्थ्यकर्मी खटाएर उपचार सुरु गरेको छ । बगनासकाली १ चिर्तुङधारामा भोज खाएको दिन शनिवार रातिदेखि नै बिरामी परेकाहरूमध्ये केहीकाे स्थानीय निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार भएकाे थियाे । बिरामी पर्नेमा धेरैजसो गाउँमै भएकाले मिसन अस्पतालका डाक्टर सञ्जीव ...

पाल्पामा बिहे भोज खाएर बिरामी हुने एक सय पुगे

पाल्पाको चिर्तङधारामा विवाहको भोज खाँदा एक सय जना मानिस बिरामी भएका छन् । गत शनिबार बगनासकाली–१, चिर्तुङ्धारास्थित दानबहादुर गाहाको छोरीको बिहे भोज खाएर बिरामी हुने मानिसको सङ्ख्या बढेर सय बढी पुगेको स्थानीयवासीले जानकारी दिएका छन् ।गाउँमा सबै घरमा तीन/चार जना मानिस बिरामी भएको स्थानीय बासिन्दाले बताएका छन् । बिहेमा भोज खाएका सबैलाई झाडापखाला लाग्ने, वाकवाकी लाग्ने, ज्वरो आउने, पेट दुख्ने जस्ता समस्या देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । भोज खाएर बिरामी भएकाला

बिहे भोज खाँदा १५० जना बिरामी, खटाइयो स्वास्थ्यकर्मी

बुटवल – पाल्पामा बिहेभोज खाएपछि बिरामी हुनेको संख्या १५० पुगेको छ । पाल्पा चिर्तुङ्धारा घोरबन्दाका बासिन्दा मंसिर १७ गते बिहे भोज खाएपछि बिरामी परेका हुन् । उनीहरू बिरामी परेपछि उपचारका लागि बगनासकाली गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी खटाएको छ । कतिपय बिरामी तानसेनका निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गराएपनि अधिकांश गाउँमै भएकाले स्वास्थ्यकर्मी […]

बिहे भोज खाएका एउटै गाँउका ३५ जना बिरामी

काठमाडौं, २० मसिर । प्युठानमा बिबाह भोज खाएका ३५ जना बिरामी परेका छन् । पाल्पाको एक बिहे भोजमा प्युठान नगरपालिका–६ माझकोटका ३५ जना जन्ती बिरामी परेका हुन् । शुक्रबार जन्ती गएर घर फर्किएकाहरुमा एकै प्रकारको लक्षण देखिएको छ । बिरामी भएकाहरुमा ज्वरो, पखाला र बान्ताको समस्या देखिएको हो । चारओटा एम्बुलेन्समा प्युठान अस्पताल पठाइएको हो […]

निषेधाज्ञाका समयमा बिहे भोज चलाउने बेहुला पक्राउ

पर्वत । जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट  जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन् ।  मंगलबार बिहे गरेका दुई  जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र  २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको छ । उक्त गाउँमा  कोरोनाका सक्रिय संक्रमित ७५ जना छन् ।जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आ