कालोबजारी गर्न फेरि कृत्रिम अभाव : RajdhaniDaily.com -

RajdhaniDaily.com | काठमाडौं । महामारी मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ । गत १६ वैशाखबाट लकडाउन सुरु भएयता चिनी, -

सम्बन्धित सामग्री

चिनीको कालोबजारी गरेको थाहा पाए खबर गरौं : नेपाल प्रहरी

नेपाल प्रहरीले चिनीको कालोबजारी वा कृत्रिम अभाव सिर्जना गरेको थाहा पाए त्यसको सूचना दिन आग्रह गरेको छ। प्रहरीले एक सूचना जारी गर्दै बजारमा कृत्रिम अभाव सिर्जना गरेको जनगुनासो आएकाले आफ्ना सम्पूर्ण...

बजारमा चिनी अभाव, थप आयात हुन सकेन : कालोबजारी गर्नेलाई कारबाही भएन

काठमाण्डाै - बजारमा चिनीको अभाव भएको छ । केही दिनअघि सरकारले चिनीको अभाव नहुने दाबी गरेको थियो । कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाउनेलाई कारबाही गर्न बजार अनुगमन भइरहेको र थप चिनी आयातका लागि प्रक्रिया अगाडि बढिसकेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको दाबी थियो । तर, दाबी गरिएअनुसार चिनीको आयात हुन सकेको छैन भने कालोबजारी गर्नेलाई पनि कारबाही भएको छैन । व्यापारीले मौज्दात भएका चिनी लुकाउँदा बजारमा अहिले चिनीको अभाव भएको हो । धेरैजसो ठाउँमा अहिले चिनी पाइँदैन । चाडपर्वलाई लक्षित गरी सञ्चालन ग...

कालोबजारीविरुद्ध डडेल्धुरा प्रशासन अगाडि प्रदर्शन

डडेल्धुरा : पेट्रोलमा कालोबजारी भएको भन्दै विरोध प्रदर्शन गरिएको छ। बोलन्या थली युनिट डडेल्धुराले शुक्रबार पेट्रोलको कृत्रिम अभाव देखाई कालोबजारी गरिएको भन्दै  विरोध प्रदर्शन गरेको हो।बजारमा कृत्रिम अभाव सृजना गरेर कालोबजारी गर्न खाजेको भन्दै बोलन्या थलीले जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर विरोध प्रदर्शन गरेको हो।डडेल्धुरामा वीर बेताल र उग्रतारा आयल गरी दुई वटा पेट्रोल पम्प रहेका छन्। तर, यी दुवै पम्पले उपभोक्तालाई पेट्रोल नदिएर यहाँका किराना पसलहरूलाई दिँदै आएकोसमेत आरोप लागेको छ। य

अक्सिजन सिलिन्डर कालोबजारी गर्ने तीन पक्राउ

अक्सिजन सिलिन्डरको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री (कालोबजारी) गरेको अभियोगमा तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ का रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ का नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका–२ का रामशरण अधिकारी रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । हाल विश्वभर महामारीको रुपमा फैल

कालोबजारी रोक्न संयुक्त बजार अनुगमन

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञाको बेला बजारमा हुन सक्ने कालोबजारी रोक्नका लागि संयुक्त रूपमा बजार अनुगमन सुरु गरेको छ ।निषेधाज्ञाको बेला बजारमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी, ठगी, मूल्यवृद्धि रोक्नका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त रूपमा अनुगमन सुरु गरेको हो । विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, औषधि व्यवस्था विभाग […]

कृत्रिम अभाव देखाएर खाद्यान्नमा मूल्यवृद्धि

कृत्रिम अभाव देखाएर व्यवसायीले खाद्यान्नमा मूल्यवृद्धि गराएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गत बिहीबारदेखि निषेधाज्ञा गरेसँगै बजारमा सामानको कृत्रिम अभाव गराई व्यवसायीले कालोबजारी गरेका हुन् ।एक साताको अवधिमा बजारमा खाने तेल, चिनी, दाल, चामल, गेडागडीको मूल्य बढेको छ । बजारमा पर्याप्त खाद्यान्नको मौज्दात हुँदाहुँदै व्यवसायीले अस्वाभाविक मूल्य बढाउँदा त्यसको असर उपभोक्तामा पर्न गएको […]

महामारीको मौका छोप्दै कृत्रिम अभाव देखाएर कालोबजारी

महामारीको मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ । गत १६ वैशाखबाट लकडाउन सुरु भएयता चिनी, खानेतेल, दाल, गेडागुडीलगायत खाद्यवस्तुमा ‘अस्वाभाविक’ मूल्यवृद्धि पाइएको हो ।यही सोमबारसम्म २ सय ५० पर्ने सनफ्लावर तेलको २ सय ८० र ८१ को ८६ रुपैयाँ पु¥याएको छ । दाल, गेडागुडी, चना, केराउ, मास, मुसुरोलगायत वस्तुमा प्रतिकेजी १० देखि १५ रुपैयाँ बढाइएको छ । कोरोना संक्रमित तीव्र बढेसँगै सर्जिकल मास्कमा समेत अत्यधिक मूल्य बढेको उपभोक्ताको गुनासो छ ।

अक्सिजनको अभाव छैन : अस्पताल र व्यक्तिले स्टक राख्दा समस्या

–नारायण ढुंगानाकाठमाडौँ । जुन चिजको बढी हल्ला चल्छ, त्यो चिजको अभाव हुने, लुकाउने, कालोबजारी गर्ने, बढी खरिद गरेर अनावश्यक रुपमा भण्डारण गर्ने प्रवृत्ति नयाँ होइन ।  विगतमा पनि ग्यास, खाद्यान्न तथा अन्य आवश्यकीय वस्तुहरु साँच्चिकै अभाव भएर नभई कृत्रिम अभाव सिर्जना गर्ने र मानिसले चाहिए भन्दा बढी भण्डारण गर्ने गर्दा समस्या निम्तिएका उदाहरण प्रशस्त छन् । नयाँ भेरियन्टसहित दोस्रो लहर चलिरहेको कोरोना कालको वर्तमान विषम परिस्थितिमा उक्त प्रवृत्ति दोहोरिने सङ्केत देखा परेको छ । त्यो सङ