काठमाडौँ – कोरोना भाइरस संक्रमित कतिपय व्यक्तिलाई निको भइसकेपछि यसको ‘लिङ्गरिङ् इफेक्ट’ अथवा निको भएर पनि निको नभएजस्तो भइरहेको छ, जसलाई ‘पोस्ट कोभिड सिन्ड्रोम’ भनिन्छ। यसमा कसैलाई श्वासप्रश्वास प्रक्रियामा गाह्रो भइरहेको हुन्छ। यसमा उनीहरूको फोक्सोमा कोभिड धेरैले क्षति पुर्याएको हुन्छ। यसले गर्दा समय बित्दै जाँदा एक, दुई हप्तामा निको हुनुको साटो तीन–चार हप्ता वा तीनदेखि […]