बनेपा हेल्थ केयरमा पोस्ट कोभिड क्लिनिक पछि पोस्ट कोभिड केयर प्याकेज

मोतीराम तिमल्सिना ,काभ्रे ।  बनेपा हेल्थ केयरले कोभिड संक्रमित विरामीहरुका लागि पोस्ट कोभिड क्लिनिक, ओपिडि सेवा सचालनमा ल्याएको एक साता नवित्दै आज बुधबारबाट शुरु गर्ने गरी पोस्ट कोभिड केयर प्याकेज शुरु गरेको छ ।कोभिड संक्रमित भई मुक्त भए पछि पनि स्वास्थ्यमा समस्या आउन थाले पछि बनेपा हेल्थ केयरले उपचारमा सहजता प्रदान गर्ने उदेश्यले केहि दिन […]

सम्बन्धित सामग्री

नर्भिक अस्पतालमा पोस्ट-कोभिड क्लिनिक सुरु

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोनाभाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अस्पताललाई कोभिड डेडिकेटेड अस्पतालको रुपमा सञ्चालन गरेको छ । अस्पतालमा कोभिड संक्रमितको उपचारको लागि विशेषज्ञसहितको क्लिनिकको सुरुवात गरेको छ । सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवालका अनुसार नेपालमा कोभिड संक्रमण निको भएको लामो समय पछि पनि धेरैलाई शारीरिक समस्या हुँदा नै थकाई लाग्ने, छाति […]

दीर्घ कोभिड के कारणले हुन्छ ?

काठमान्डाैं / सुरुको संक्रमणको केही महिनापछि पनि कोभिड–१९ का बिरामी विभिन्न लक्षणहरूसँग जुध्न बाध्य छन्। महामारी सुरु भएको एक वर्ष भइसकेको पृष्ठभूमिमा वैज्ञानिकहरूको ध्यान दीर्घ कोभिड के कारणले हुन्छ भन्नेमा छ। सन् २०२० मेमा बेलायतको युनिभर्सिटी कलेज लन्डन अस्पतालमा पहिलो पोस्ट कोभिड–१९ क्लिनिक (युसिएलएच) स्थापना गरेपछि मेलिसा हाइटमेनले भेन्टिलेटरमा कैयौं साता बिताएका बिरामीलाई निको पार्न... The post दीर्घ कोभिड के कारणले हुन्छ ? appeared first on Purbeli News.

दीर्घ कोभिड के कारणले हुन्छ ?

सुरुको संक्रमणको केही महिनापछि पनि कोभिड–१९ का बिरामी विभिन्न लक्षणहरूसँग जुध्न बाध्य छन्। महामारी सुरु भएको एक वर्ष भइसकेको पृष्ठभूमिमा वैज्ञानिकहरूको ध्यान दीर्घ कोभिड के कारणले हुन्छ भन्नेमा छ।सन् २०२० मेमा बेलायतको युनिभर्सिटी कलेज लन्डन अस्पतालमा पहिलो पोस्ट कोभिड–१९ क्लिनिक (युसिएलएच) स्थापना गरेपछि मेलिसा हाइटमेनले भेन्टिलेटरमा कैयौं साता बिताएका बिरामीलाई निको पार्न सहयोगी गर्ने आस गरेकी थिइन्। उनले यस्ता अधिकतर बिरामी निको हुने गति छिटो हुने अपेक्षा गरेकी थिइन्।‘महामार

नर्भिकमा पोस्ट कोभिड क्लिनिकको सुरुवात

थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले कोभिड निको भइसकेकाहरूको स्वास्थ्यमा आउनसक्ने समस्या र त्यसबाट हुनसक्ने जोखिमलाई मध्यनजर गरी पोस्ट कोभिड क्लिनिकको सुरुवात गरेको छ ।कोभिड ठीक भएपछि पनि स्वास्थ्यमा विभिन्न समस्या आउने क्रम बढेर गएको निश्कर्ष निकाल्दै त्यस्ता बिरामीहरूको मात्र उपचार गर्ने उद्देश्यले अस्पतालले डेडिकेटेड विशेषज्ञसहितको पोस्ट कोभिड क्लिनिक संचालनमा ल्याएको हो ।क्लिनिकमा कोभिडपछि देखिने सबै खालका […]

नर्भिकमा पोस्ट कोभिड–१९ क्लिनिक

काठमाडौँ, १३ जेठ: नर्भिक इन्टरनेशनले हस्पिटलले कोभिड–१९ सङ्क्रमण निको भइसकेपछि पनि स्वास्थ्यमा आउनसक्ने जोखिमलाई सम्बोधन गर्न ‘पोस्ट कोभिड–१९ क्लिनिक’ शुरुआत गरेको छ । विशेषज्ञ सहितको क्लिनिक सञ्चालनमा ल्याएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए । अस्पतालका कार्डियोलोजिष्ट डा जेपी जैसवालका अनुसार नेपालमा समेत सङ्क्रमण निको भएपछि विभिन्न स्वास्थ्य समस्या देखिएको गरेको छ । […]

नर्भिकमा पोस्ट कोभिड क्लिनिकको सुरुवात

कोभिड ठीक भएपछि पनि स्वास्थ्यमा विभिन्न समस्या आउने क्रम बढेर गएको निश्कर्ष निकाल्दै त्यस्ता बिरामीहरुको मात्र उपचार गर्ने उद्देश्यले अस्पतालले डेडिकेटेड विशेषज्ञसहितको पोस्ट कोभिड क्लिनिक सञ्चालनमा ल्याएको हो ।

नर्भिकमा पोस्ट कोभिड क्लिनिकको सुरुवात

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले कोभिड निको भइसकेकाहरुको स्वास्थ्यमा आउनसक्ने समस्या र त्यसबाट हुनसक्ने जोखिमलाई मध्यनजर गरी पोस्ट कोभिड क्लिनिकको सुरुवात गरेको छ । कोभिड ठीक भएपछि पनि स्वास्थ्यमा विभिन्न समस्या आउने क्रम बढेर गएको निश्कर्ष निकाल्दै त्यस्ता बिरामीहरुको मात्र उपचार गर्ने उद्देश्यले अस्पतालले डेडिकेटेड विशेषज्ञसहितको पोस्ट कोभिड क्लिनिक सञ्चालनमा ल्याएको हो ।क्लिनिकमा कोभिडपछि देखिने सबै खालका स्वास्थ्य समस्याको उपचार गरिन्छ । नर्भिक इन्टरनेशनल हस्पिटलका सि

सिटिजन लाइफ इन्स्योरेन्स र क्लिनिक वनबीच साझेदारी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र क्लीनिक वन काठमाडौं प्रालिबीच प्रि कोभिड र पोस्ट कोभिड सेवा सम्बन्धीसम्बन्धी साझेदारी भएको छ ।कोभिड–१९ को दोस्रो लहरले निषेधाज्ञाका अवस्था सिर्जना गरेको र सर्वसाधारणहरुको जनजीवन र स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पारेकोले अहिलेको यस बिषम परिस्थितीमा सर्वसाधारण व्यक्तिहरुको डाक्टर सम्म सहज पहुँच नपुगीरहेको परिप्रेक्षमा यस कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र […]