काठमाडौं, साउन २ । चीनले नेपालका लागि कोरोनाविरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ। शुक्रबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा यस्तो जानकारी दिएकी हुन्। चिनियाँ प्रधानमन्त्री ली कछ्याङले नेपालका लागि थप खोप अनुदानमा दिने निर्णय गरेको उनले जानकारी दिएकी हुन्। भेटका क्रममा खोपसहित दुई देशबीचको अन्य सम्बन्धका […]